‘२०७५ जेठ २ मा फर्केर मात्र पुग्दैन, संसद विघटन गल्ती थियो भनेर ओलीले आत्मालोचना पनि गर्नुपर्छ’

२२ जेठ, काठमाडौं । नेकपा एमाले यतिबेला फुट न जुटको अवस्थामा छ । एकताको गृहकार्य बनेको कार्यदल निष्क्रिय भएपछि दुई पक्षको बीचमा यतिबेला अनौपचारिक कुराकानी भइरहेका छन् । नेताहरू पार्टी एकता बचाउन सकिन्छ कि भनेर लागिपरेका छन् । यसै सम्बन्धमा माधव–झलनाथ समूहमा रहेका नेता युवराज ज्ञवालीसँग कमलदेव भट्टराईले एकताको लागि भइरहेका प्रयास र भावी योजनाको […]