अपराधिकरणको सुरुवात भएको आरोप

राष्ट्रिय सभा सांसद खिमलाल भट्टराईले वर्तमान सरकार आएदेखि अपराधिकरणको सुरुवात भएको आरोप लगाए ।राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेदेखि देशमा अपराधिकरण र कुशासनको सुरुवात भएको आरोप लगाए । उनले भ्रष्टाचारको आरोप लागेको व्यक्तिलाई सरकार बनाएको भोलिपल्टै धरौटीमा रिहा गर्नेदेखि मान्छे मार्ने व्यक्तिलाई समेत निकाल्न लागेको भन्दै सरकारले कुशासनको […]

सम्बन्धित सामग्री

बालकृष्ण खाँणको नेतृत्वमा भुटानी शरणार्थी प्रकरण सुरु भएको होः शंकर पोखरेल

काठमाडौँ – एमाले महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवात तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा भएको आरोप लगाएका छन्। एमाले नेतृत्वको सरकार हटिसकेपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री खाँणको मुख्य योजनामा सो प्रकरण सुरु भएको उनको जिकिर थियो। पार्टीनिकट युवाहरूको संगठन राष्ट्रिय युवासंघ नेपालले काठमाडौँमा सोमवार आयोजना गरेको एक कार्यक्रममा महासचिव पोखरेलले राष्ट्रमाथि […]

‘नेताजी, यत्रो आरोप लागेको छ फिटिक्कै नबोल्ने ?’

निर्वाचित भएको व्यक्तिमाथि विभिन्न आरोप लाग्ने तर ऊ प्रतिवाद नगरी मौन बस्ने अनेक घटना छन् । यो शक्तिको उन्माद र उद्दण्डता हो । राजनीतिमार्फत शक्ति आर्जन गरेपछि त्यो शक्तिको भरमा जवाफदेही हुनु नपर्ने संस्कारका कारण यस्तो भएको हो ।

असंवैधानिक कदमको सुरुवात रामवरणबाट भएको थियो : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले असंवैधानिक कदमको सुरुवात तत्कालीन राष्ट्रपति रामवरण यादवले गरेको आरोप लगाएका छन् । बिहीवार पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा लोकार्पण समारोहलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् । उनले तत्कालीन माओवादी पार्टीको नेतृत्वको सरकारले प्रधानसेनापतिलाई कारबाही गरेर सेना कब्जा गर्न नखोजेको बताउँदै त्यतिबेला राष्ट्रपतिले सेनापतिलाई थमौती […]

आरोप लागेकै भरमा अपराधी ?

यो लेखको सुरुवात एउटा सत्य घटनाबाट गरौं । उमेर पुगेका दुई जना युवा युवती बीचमा प्रेम हुन्छ । क्याम्पस पढ्दाखेरी सुरु भएको उनीहरुको सम्बन्ध घनिष्ठ हुँदै जान्छ । उनीहरु बीच विवाह गर्ने सम्झौता पनि हुन्छ र पटक पटक सहमतिमै शारीरिक सम्बन्ध हुन्छ । यसै बीचमा युवकले एमबीबीएसमा नाम निकालेकाले पढ्नको लागि विदेश जानुपर्ने भयो ।अब युवतीले युवकमाथि दवाब बढाउन थाल्छिन् । करिव ५ बर्षको अन्तरालपछि मात्रै नेपाल फर्किने भएपछि युवतीको मनमा चिसो पस्छ । त्यसैले, बिहे गरेर मात्रै बिदेश जान दवाव दिन्छिन् ।तर युवकले प

‘एमाले सरकारले ल्याएर राखेकाे खाेपसमेत याे सरकारले नागरिकसम्म पुर्‍याउन सकेन’

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले वर्तमान सरकार आएदेखि अपराधीकरणको सुरुवात भएको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेदेखि देशमा अपराधीकरण र कुशासनको सुरुवात भएको आरोप लगाउनुभएको हो । उहाँले भ्रष्टाचारको आरोप लागेको व्यक्तिलाई सरकार बनाएको भोलिपल्टै धरौटीमा रिहा गर्नेदेखि मान्छे मार्ने व्यक्तिलाई समेत निकाल्न लागेको भन्दै सरकारले कुशासनको अभ्यास गरेको बताउनुभएको हो । सरकारले ओली नेतृत्वको सरकारले ल्याएर राख...

‘गैरबजेटरी योजना भ्रष्टाचारको सुरुवात’

गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दल गण्डकी प्रदेशका नेता पृथ्वी सुब्बा गुरुङले यसरी वितरण गरिएको गैरबजेटरी बजेट पार्टीको निर्देशनमा वितरण भएको आरोप लगाए। ‘पार्टीको जिल्ला सभापतिहरूको सिफारिसमा रकम बाँडिएको छ, यो गैरबजेटरी योज...

आफ्नो गल्तीलाई ढाकछोप गर्न पूर्व सरकारलाई आरोप लगाइयो : पृथ्वीसुब्बा गुरुङ

पोखरा : गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले भ्रष्टाचार सुरुवात गरेको आरोप लगाएका छन्। जाँदाजाँदै साढे ४ अर्बको टेण्डर अगाडि बढाएको भन्ने आरोपको खण्डन गर्न शनिवार बोलाइएको पत्रकार सम्मेलनमा गुरुङले वर्तमान प्रदेश सरकारमाथि भ्रष्टचार गरेको आरोप लगाएका हुन्। ‘उहाँहरुले भ्रष्टाचारको सुरुवात गरिसक्नुभाछ। अस्ति भर्खर आएको सरकारले त्यत्रो १६…

नयाँ सरकारले भ्रष्टाचार सुरु गरेको गण्डकीका पुराना मुख्यमन्त्रीको आरोप

पर्वत : गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हालै बनेको कांग्रेस नेतृत्वको नयाँ प्रदेश सरकारले भ्रष्टाचारको सुरुवात गरिसकेको आरोप लगाएका छन्।एमाले संसदीय दलको आयोजनामा भएको पत्रकार सम्मेलनमा उनले प्रदेश सरकारले गैरबजेटरी रकममार्फत भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएका हुन्। गुरुङले चालु रहेका योजनामा सरकारले ध्यान नदिएर बिना योजनाका ठाउँमा पैसा बाँडेर कार्यकर्ता पाल्ने काम भइरहेको आरोप लगाए।यसअघि गुरुङ नेतृत्वको प्रदेश सरकारले जाँदाजाँदै बिनायोजना चार अर्ब ५१ करोड रुपैया

गण्डकी प्रदेश सरकारले भ्रष्टाचारको सुरुवात गर्‍यो: पूर्वमुख्यमन्त्री गुरुङ

काठमाडौं। प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नवगठित गण्डकी प्रदेश सरकारलाई भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएको छ। पत्रकार सम्मेलन गर्दै एमाले नेता एवं पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकारले गैरबजेटरी रकममार्फत भ्रष्टाचारको सुरुवात गरेको बताएका हुन्। सरकारले हालै बजेटबाट १६ करोड रुपैयाँ रकमान्तर गरी कार्यकर्तामा बाँडेको एमालेको आरोप छ।

गण्डकी सरकारले भ्रष्टाचारको सुरुवात गरिसकेको पूर्वमुख्यमन्त्री गुरुङको आरोप

बजेटमै नभएका योजना टेण्डर गरेको भन्दै निवर्तमान मुख्यमन्त्री गुरुङमाथि प्रश्न उठेको थियो । नेता गुरुङले टेण्डरमा लगाइएका योजना रणनीतिक सडक योजना, एक निर्वाचन क्षेत्र एक सडक, समपुरक अनुदानअन्तर्गतको रहेको बताउनुभयो ।