काठमाडौँ – एमाले महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवात तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा भएको आरोप लगाएका छन्। एमाले नेतृत्वको सरकार हटिसकेपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री खाँणको मुख्य योजनामा सो प्रकरण सुरु भएको उनको जिकिर थियो। पार्टीनिकट युवाहरूको संगठन राष्ट्रिय युवासंघ नेपालले काठमाडौँमा सोमवार आयोजना गरेको एक कार्यक्रममा महासचिव पोखरेलले राष्ट्रमाथि […]