आरोप लागेकै भरमा अपराधी ?

यो लेखको सुरुवात एउटा सत्य घटनाबाट गरौं । उमेर पुगेका दुई जना युवा युवती बीचमा प्रेम हुन्छ । क्याम्पस पढ्दाखेरी सुरु भएको उनीहरुको सम्बन्ध घनिष्ठ हुँदै जान्छ । उनीहरु बीच विवाह गर्ने सम्झौता पनि हुन्छ र पटक पटक सहमतिमै शारीरिक सम्बन्ध हुन्छ । यसै बीचमा युवकले एमबीबीएसमा नाम निकालेकाले पढ्नको लागि विदेश जानुपर्ने भयो ।अब युवतीले युवकमाथि दवाब बढाउन थाल्छिन् । करिव ५ बर्षको अन्तरालपछि मात्रै नेपाल फर्किने भएपछि युवतीको मनमा चिसो पस्छ । त्यसैले, बिहे गरेर मात्रै बिदेश जान दवाव दिन्छिन् ।तर युवकले प

सम्बन्धित सामग्री

गृहमन्त्रीले प्रधानमन्त्रीलाई अपराधी भगाएको आरोप लगाए: थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बहालवाला गृहमन्त्रीले प्रधानमन्त्रीलाई अपराधी भगाएको आरोप लाउने विचित्रको अवस्था बनेको टिप्पणी गरेका छन्।

मुद्दा ओझेलमा पार्न प्रमुख तीन दलले बैठक गरेको आरोप

प्रतिनिधिसभा बैठकमा सांसदहरूले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई पक्राउ गर्नुपर्नेमा प्रमुख तीन दल नै बैठक बसेर अपराधी जोगाउन खोजेको आरोप लगाएका छन्।...

‘अदालतले आरोप पुष्टि नगरेसम्म अपराधी भन्न मिल्दैन’

किशोरी बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत पूर्वी नवलपरासीले दुई वर्ष ६ महिना कैद सजाय तोकेको छ। शाहले बाल यौन दुरुपयोग गरेको न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ठहर गरेको हो। पीडित किशोरीलाई १० लाख क्षतिपूर्ति दिन र २५ हजार जरिवाना दिन पनि फैसलामा भनिएको छ। मुलुकी अपराधसंहिता २०७४ मा बाल यौन दुरुपयोग र बलात्कारका […]

बाइडेनले लगाए पुटिनमाथि युक्रेनमा 'नरसंहार' मच्चाएको आरोप

अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाले युक्रेनमा ‘नरसंहार’ मच्चाएको आरोप लगाएका छन्। मंगलवार एक कार्यक्रममा उनले युक्रेनमा नागरिकहरुको हत्या गरेर रसियाले ‘नरसंहार’ गरेको बताएका हुन्। यसअघि बाइडेनले रसियाका राष्ट्रपति भ्लादमीर पुटिनलाई ‘युद्ध अपराधी’ को संज्ञा दिएका थिए। युक्रेनका कयौं शहरमा नागरिकहरुको हत्या भएको रिपोर्टहरु सार्वजनिक भएपछि अहिले पुटिनको आलोचना भइरहेको छ।…

सत्ता गठबन्धन अपराधी भएको ओलीको टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धलाई ‘अपराधी गठबन्धन’ को संज्ञा दिनुभएको छ । आज (आइतबार) नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले गठबन्धनले देश बर्बाद बनाउँदै लगेको आरोप लगाउनुभयो । देशमा चरम भ्रष्टता हुँदा पनि सरकारमा बस्नेले नबुझेको भन्दै उहाँले गठबन्धनकारीले देश त बर्बाद बनाउने बताउनुभयो । देश श्रीलंका […]

रुसी राष्ट्रपति पुटिन युद्ध अपराधी भएको अमेरिकी राष्ट्रपतिको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अपराधी भएको आरोप लगाउनुभएको छ । ह्वाइट हाउसमा बुधबार आयोजित एक पत्रकार सम्मेलनमा बाइेडेनले यस्तो आरोप लगाउनुभएको हो । पुटिनका सेनाहरुले गरेको आक्रमणमा युक्रेनका सयौं सर्वसाधारणले ज्यान गुमाएको प्रसंगमा एक अमेरिकी पत्रकारको प्रश्नमा जवाफ दिदै बाइडेनले पुटिनलाई युद्ध अपराधीको संज्ञा दिनुभएको हो । बाइडेनको […]

बाबुराम भट्टराईमाथि गुण्डा लगाएर आक्रमण गराएको सरिता गिरीको आरोप

काठमाडौं, २६ पौष । पूर्व सांसद सरिता गिरीले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गुण्डा लगाएर घरमा आक्रमण गराएको आरोप लगाएकी छिन् । उनले घरमा छोरी मात्र भएको अवस्थामा आक्रमण भएको बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा गिरीले भट्टराईबारे गम्भीर टिप्पणी गरेकी छिन् । उनले लेखेकी छिन्ः तपाईं क्रुर अपराधी हुनुहुन्छ डा. भट्टराई । […]

माओवादीमा सत्यनारायणले गिरिराजमणिलाई ‘अपराधी’ भनेपछि…

काठमाडौं, १५ पौष । नेकपा माओवादी केन्द्रमा नेताहरुबीच आरोप प्रत्यारोप चलेको छ । आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफलमा मधेशबाट प्रतिनिधित्व गर्ने दुई नेताबीचको विवाद प्रकट भएको हो । प्रदेश २ का दुई प्रभावशाली नेताबीचको द्वन्द्व छरपष्ट भयो । दुवै पूर्वमन्त्री हुन् ।सत्यनारायण भगतले स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेललाई सिधै ‘अपराधी’ भने […]