पोखरा : गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले भ्रष्टाचार सुरुवात गरेको आरोप लगाएका छन्। जाँदाजाँदै साढे ४ अर्बको टेण्डर अगाडि बढाएको भन्ने आरोपको खण्डन गर्न शनिवार बोलाइएको पत्रकार सम्मेलनमा गुरुङले वर्तमान प्रदेश सरकारमाथि भ्रष्टचार गरेको आरोप लगाएका हुन्।
‘उहाँहरुले भ्रष्टाचारको सुरुवात गरिसक्नुभाछ। अस्ति भर्खर आएको सरकारले त्यत्रो १६…