बागलुङ –रुकुम (पूर्व) सिमा विवाद पेचिलो बन्दै

बागलुङ । बागलुङ र रुकुम (पूर्व) को सिमा विवाद पेचिलो बन्दै गएको छ । दुई जिल्लाको प्रशासनिक तथा राजनीतिक तहबाट सिमा विवाद टुङ्गो समाधान नभएपछि विवाद टुंगो लगाउने जिम्मा प्रदेश सरकारलाई प्रदान गरिएको हो । बागलुङ र रुकुमको सिमाना पातीहाल्नेमा सिमा विवाद छ । जिल्ला तहका विभिन्न चरणका छलफलबाट टुंगो नलागेकाले जिल्ला समन्वय समिति बागलुङले […] The post बागलुङ –रुकुम (पूर्व) सिमा विवाद पेचिलो बन्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

सिमा विवाद स्थापित संयन्त्रमार्फत समाधान गर्न आग्रह गरेका छौंः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सिमा सम्बन्धी बिषय स्थापित कुटनीतिक संयन्त्र मार्फत समाधान गर्न भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेका जानकारी दिएका छन्।...

भारतीय कुटनीतिज्ञ मुनीको टिप्पणी : चीनले नेपालमा बसेर भारतविरोधी गतिविधि नगरोस

नयाँ दिल्ली, २० चैत्र । नेपाल मामिलाका जानकार भारतीय कुटनीतिज्ञ एस.डी. मुनीले वार्ता तथा सम्वादको माध्यमबाट नेपाल र भारतबीचको सिमा विवाद हल गर्ने समझदारी हुनु सकारात्मक कुरा भएको बताएका छन् । प्राइम टीभीको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको समेत प्रतिक्रिया दिए । […]

नेपाल-चीन सिमा समिति गठन

काठमाडौं, भदौ १९ । गृहमन्त्रालयले हुम्ला जिल्लाको नाम्खामा नेपाल–चीन सिमा विवाद सम्बन्धि अध्ययन गर्न सह-सचिव नेतृत्वमा अध्ययन समिति गठन गरेको छ । गृहले मन्त्रालयका सह-सचिव जयनारायण आचार्यको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नापी विभागका अधिकारी सम्मिलित समिति गठन गरेको हो । समितिले हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्वर ५ र ६ मा पर्ने नेपाल-चीन सीमा […]

वार्तामार्फत सिमा विवाद टुङ्ग्याउनु पर्छ –नेता पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सिमा विवाद देखिएको ठाउँको दशी प्रमाण सुरक्षित गरेर समाधानका लागि प्रधानमन्त्री स्तरबाट भारतसँग वार्ता गर्न सरकारलाई सुझाएका छन् ।