नेपाल-भारत सम्बन्ध राम्रो छ, सिमा विवादको लागि नेपालले आफ्नो संयन्त्र सक्रिय बनाउनुपर्छ ः डा. पाण्डे (भिडिओसहित)

काठमाडौं, २ माघ । परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर र राम्रो रहेको टिप्पणी गरेका छन् । उनले सिमा विवाद पनि छिमेकीसँग हुने पनि सुनाए । उनले सिमा विवाद लगायतका समस्या समाधानको लागि नेपालले आफ्नो संयन्त्रहरुलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए । उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमी नै रहेको दाबी गरे […]