वार्ता तथा सम्वादबाट मात्रै नेपाल-भारतको सिमा विवाद हल हुन्छ : अशोक मेहता (भिडिओसहित)

काठमाडौं, १८ चैत्र । भारतीय सेनाका पूर्वजनरल अशोक मेहताले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको आजबाट सुरु भएको भारत भ्रमण सफल हुने बताएका छन् । उनले प्रधानमन्त्री देउवा पाँचौ पटक प्रधानमन्त्री भैसकेको व्यक्ति भएको र पटक पटक प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गरिसकेको स्मरण गराए । उनले नेपाल र भारतबीचको सम्बन्ध सधैं प्रगाढ रहेको सुनाए । उनले सरकारको […]