नयाँ दिल्ली, २० चैत्र । नेपाल मामिलाका जानकार भारतीय कुटनीतिज्ञ एस.डी. मुनीले वार्ता तथा सम्वादको माध्यमबाट नेपाल र भारतबीचको सिमा विवाद हल गर्ने समझदारी हुनु सकारात्मक कुरा भएको बताएका छन् । प्राइम टीभीको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको समेत प्रतिक्रिया दिए । […]