मन्त्री यादवको दाबी : भारतसँग नेपालको ९८ प्रतिशत सिमा विवाद समाधान भैसक्यो (भिडिओसहित)

काठमाडौं, २३ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा खानेपानी मन्त्री महिन्द्र राय यादवले वर्तमान सरकारले देशका विद्यमान सबैखाले समस्याको हल गर्नतर्फ अग्रसर रहेको बताएका छन् । उनले भ्रष्टाचारमा मुछिएका जो/कोहीलाई पनि कानूनी कारबाही गरिने बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका […]

सम्बन्धित सामग्री