भारतसँग ९८ प्रतिशत सिमा विवाद समाधान भैसक्यो, भारतसँग राम्रो सम्बन्ध राखेर जान्छौं : मन्त्री यादव (भिडिओसहित)

काठमाडौं, २४ चैत्र । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्रराय यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले पूर्णता पाएपछि भारत भ्रमणमा जाने बताएका छन् । उनले सरकार बजेट निर्माणको प्रक्रियामा जुटिसकेकोले यी सबै काम सकिनेबित्तिकै भारत भ्रमणमा जाने बताएका हुन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार […]