काठमाडौं, भदौ १९ । गृहमन्त्रालयले हुम्ला जिल्लाको नाम्खामा नेपाल–चीन सिमा विवाद सम्बन्धि अध्ययन गर्न सह-सचिव नेतृत्वमा अध्ययन समिति गठन गरेको छ । गृहले मन्त्रालयका सह-सचिव जयनारायण आचार्यको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नापी विभागका अधिकारी सम्मिलित समिति गठन गरेको हो । समितिले हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्वर ५ र ६ मा पर्ने नेपाल-चीन सीमा […]