जसपाका प्रमुख सचेतक यादवको दाबी : नेपाल–भारत सिमा विवाद ९८ प्रतिशत हल भैसकेको छ (भिडिओसहित)

काठमाडौं, १२ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले सिमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल भ्रमणमा रहेको संयुक्त राष्ट्रसंघका महासचिवलाई नेपालको चुच्चे नक्शा दिनुपर्ने कुरालाई लिएर आपत्ति जनाएका छन् । उनले भने,‘अब नेपालका बुद्धिजिवीहरु घरमा बसेर दिनभरि दिमाग खियाईरहने, अनि के के गर्ने ? घरमा बसेर फेशबुक हेरेर बोल्दैमा मुलुकले निकास पाउँदैन् । स्थलगत […]