बाँके । आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि भारतको हरियाणा स्पोर्टस् क्लबले जितेको छ । नेपालगञ्ज रंगशालास्थित कभर्डहलमा सञ्चालित प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै हरियाणाले उपाधि जितेको हो । हरियाणाले पहिलो सेट २६–२४ अंकले जितेको थियो । हरियाणाको २४ अंक हुँदा १८ अंकमा रहेको पुलिसले लगातार […]