एमाले पार्टी एकताको निरन्तर प्रयास गर्ने

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित बाटो बिराएका  नेतालाई आममाफी दिने घोषणा अनुमोदन गरेको छ। केन्द्रीय कमिटीको १० औं बैठकले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली हदैसम्म लचिलो हुँदै आममाफीको प्रस्ताव अनुमोदन गरेको हो। पुष्पलाल स्मृति दिवसको अवसरमा आममाफी  दिने घोषणा गरेका अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक प्रस्ताव नै गरे। केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले अध्यक्ष ओलीको बाटो बिराएका साथीहरूलाई आममाफी गर्ने प्रस्ताव सर्वसम्मतले अनुमोदन गरेको जानकारी दिए

सम्बन्धित सामग्री

अस्तित्व मेटाउन खोजेपनि एमाले पहिलो पार्टी बन्यो : ओली

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले राज्य शक्तिको दुरुपयोग गरी बुथ कब्जा गरेर पार्टीको अस्तित्व मेटाउन गरेको प्रयास असफल भएको बताएका छन्। काठमाडौँको राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनको नतिजाले एमाले पहिलो पार्टी बनेको दाबी गरेको हुन्। उनले भने, ‘पार्टी अध्यक्षलाई झूटा र निराधार आरोपको पाथा […]

एमाले धनकुटामा सर्वसम्मतको प्रयास‚ राई र पराजुलीको बलियो सम्भावना

धनकुटा : नेकपा (एमाले) धनकुटाको जिल्ला कमिटी सर्वसम्मत चयन गर्ने प्रयास छ। शुक्रबारदेखि सुरु भएको सातौं जिल्ला अधिवेशनको बन्दसत्र शनिबार बिहान सुरु भएको छ।अध्यक्षको आकांक्षीमा प्रदेश सभा सदस्य तथा एमाले प्रदेश सदस्य इन्द्रमणि पराजुली, प्रदेशसभा सदस्य तथा एमाले धनकुटा सहसचिव निरन राई, सचिवालय सदस्य तथा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र सचिवालय सदस्य शिव आङ्ला रहेका छन्।तर, पराजुली र राईमध्ये एक जना अध्यक्ष हुने एमाले नेताहरु बताउँछन्। पार्टी नेतृत्वलाई क्रियाशील र सशक्त बनाउन जिल्ला न

एमाले धनकुटामा सर्वसम्मतको प्रयास

नेकपा (एमाले) धनकुटाको सातौँ अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास थालिएको छ । शनिबार बिहानबाट बन्दसत्र सुरु भएसँगै अध्यक्षका उम्मेदवार इन्द्रमणि पराजुली, निरन राई, चिन्तन तामाङ र  शिव आङ्लासँग सहमतिका लागि नेताहरुले प्रयास गरिरहेका हुन् । पार्टी नेतृत्वलाई क्रियाशील र सशक्त बनाउन जिल्ला नेतृत्वमा आफू आउनुपर्ने उनीहरुको तर्क छ । जिल्ला अधिवेशनबाट पाँच जना पदाधिकारी र ८५ जना सदस्य निर्वाचित हुने छन् । अधिवेशनका लागि ७ वटै पालिकाबाट करिब ९ प्रतिनिधि सहभागी छन् ।

एमाले अधिवेशनमा सहमति प्रयास, चौधरी नेतृत्वमा अध्यक्ष मण्डल

पार्टी नेतृत्व चयन गर्दा सर्वसम्मत गर्ने प्रयास अध्यक्ष मण्डलले गर्ने गरी प्रयास सुरु भइसकेको जिल्ला कमिटी अध्यक्ष इश्वरमणि राउतले बताए।...

कब्जा गर्ने प्रयास असफल भएपछि प्रचण्डले पार्टी फुटाए : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि प्रचण्डले पार्टीलाई विभाजन गरेको आरोप लगाएका छन्। अध्यक्ष ओलीले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र...

नयाँ पार्टी खुले पनि एकता प्रयास जारी रहन्छ : नेपाल

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खुलेको स्थितिमा एकता प्रयास जारी रहने बताउँदै पार्टीभित्र आन्तरिक एकताका लागि आफूहरु सधैं तत्पर रहेको बताउनुभएको छ । पार्टीको आफू निकट जनसङ्गठनका पदाधिकारीलाई आज भर्चुअल सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले यसबीचमा गरेका कतिपय ‘गलत र एकपक्षीय’ निर्णय फिर्ता लिएमा एकता सम्भव हुने अन्यथा नयाँ …

पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गर्छुः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा जारी केन्द्रिय समितिको बुधबारको बैठकमा बोल्दै उनले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका हुन् । “पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने प्रतिवद्धता अध्यक्ष ओलीले बैठकमा राख्नु भएको छ” बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले भने, “तर पार्टी आन्दोलन

पार्टी एकताका लागि हाम्रो प्रयास जारी रहन्छः गोकर्ण विष्ट

काठमाडौं। नेकपा एमाले नेता गोकर्ण विष्टले पार्टी एकताका लागि आफूहरुको प्रयास जारी रहने बताएका छन्। एकता कार्यदल विघटन भएपनि शनिबारदेखि दुवै समूहका सदस्यहरु फेरि पार्टी एकताको प्रयत्नमा जुटेका हुन्। कार्यदलले गरेको दश बुँदे सहमतिलाई आधार बनाएर कसरी पार्टीको एकतालाई जोगाउने सन्दर्भमा नेताहरुबीच अनौपचारिक संवाद शुरु भएकोे नेता विष्टले जानकारी दिए। “हामी सबैको गम्भीर सरोकार पार्टी एकता जोगाउनु हो”–विष्टले भने।

पार्टी एकताको प्रयास जारी राख्ने एमालेको निर्णय

नेकपा(एमाले)ले पार्टी एकताको प्रयास जारी राख्ने निर्णय गरेको छ ।मंगलबार प्रधानमन्त्री निवास बालुवटारमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नका लागि भइरहेका छलफलहरुको समिक्षा गर्दै पार्टी एकताको निम्ति अन्तिमसम्म पनि प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । उनले भने, ‘पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नका निम्ति भइरहेका छलफलहरुका बारेमा […]