पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने जिम्मा ओलीलाई, अनुशासन उल्लंघन गर्नेहरुसँग पनि मिल्ने निर्णय

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी कमिटी बैठकले पार्टी एकताको अन्तिम प्रयास गर्ने जिम्मेवारी फेरि पनि ओलीलाई सुम्पिएको छ। साउन ४ गतेदेखि लगातार चल्दै आएको बैठक यसपटकलाई बिहीबार सकिएको छ। प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने जिम्मा अध्यक्ष ओलीलाई सुम्पिने निर्णय गरेको बताए। उनले पार्टी एकताका लागि अनुशासन उल्लंघन […]