पार्टी एकताको प्रयास जारी राख्ने एमालेको निर्णय

नेकपा(एमाले)ले पार्टी एकताको प्रयास जारी राख्ने निर्णय गरेको छ ।मंगलबार प्रधानमन्त्री निवास बालुवटारमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नका लागि भइरहेका छलफलहरुको समिक्षा गर्दै पार्टी एकताको निम्ति अन्तिमसम्म पनि प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । उनले भने, ‘पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नका निम्ति भइरहेका छलफलहरुका बारेमा […]

सम्बन्धित सामग्री

पार्टी एकताको प्रयासलाई निरन्तरता दिने एमालेको निर्णय

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ ।केन्द्रीय कमिटीको बिहीबारको बैठकले एमाले एकताको प्रयासलाई थप निरन्तरता दिने र यसका लागि अध्यक्षको तर्फबाट पार्टीका सबैलाई समेट्नका लागि अधिकतम प्रयास गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

आम माफी दिएर भए पनि पार्टी एकता प्रयासलाई निरन्तरता दिने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटीले पार्टी एकताको प्रयासलाई निरन्तरता दिने प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ । बिहीबार सम्पन्न केन्द्रीय कमिटीको दशौं बैठकले पार्टी एकताको लागि अधिकतम प्रयास राख्ने भन्दै अनुशासन उल्लंघनका घटनालाई पनि माफी दिन सकिने निष्कर्ष निकालेको छ ।

एकता बचाउन अन्तिमसम्म प्रयास गर्ने एमालेको निर्णय

नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र लचकता अपनाउने निर्णय गरेको छ ।  मंगलबार बसेको स्थायी समिति बैठकमा पार्टी एकता बचाउन भैरहेका छलफलबारे विवेचना गर्दै एकता बचाउन प्रयास जारी राख्ने निर्णय भएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । ‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भयो, एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ’, ज्ञवालीको भनाइ छ । त्यस्तै एमाले बैठकमा प्रतिनिधि सभा विघटनपछिक