न्यायाधीश र बार पदाधिकारी छलफलमा जुट्दै

काठमाडौं । सर्वाेच्च अदालतका न्यायाधीश र नेपाल बार तथा सर्वाेच्च बार एसोसिएसनका पदाधिकारीबीच आज पनि छलफल हुँदैछ । मध्याह्न साढे १२ बजे सर्वाेच्चको एनेक्स हलमा छलफल हुने सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए । सोमबारको बैठकमा ११ न्यायाधीश छलफलमा उपस्थित थियो । तर, आजको बैठकम १९ जना न्यायाधीश नै सहभागी हुने श्रेष्ठले बताए । […] The post न्यायाधीश र बार पदाधिकारी छलफलमा जुट्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

चोलेन्द्रलाई रोक्न गठबन्धन पक्षधर बार पदाधिकारी र वकिलहरु सर्वोच्चको गेटमा

काठमाडौं । गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई रोक्न सर्वोच्च अदातल पुगेका छन् । उनीहरु राणालाई अदातल फर्किन नदिन सर्वोच्च गेटमै धर्ना बस्न लागेका हुन् । प्रतिनिधिसभाको आयु सकिएर संसद अधिवेशन अन्त्य भएसँँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरा सर्वोच्च अदालत फर्किन लागेका छन् । कामु प्रधानन्यायाधीश […]

जबराले नाम लिएका बार पदाधिकारी र अधिवक्तालाई बिहीबार समितिमा बोलाइने

काठमाडौँ - महाअभियोग सिफारिस समितिले बार पदाधिकारी, अधिवक्ता र पूर्वप्रधान न्यायाधीशहरूलाई समितिमा बोलाउने भएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्वप्रधान न्यायाधीश, बार पदाधिकारी र न्यायाधीशहरूलाई बोलाउने निर्णय गरेको महाअभियोग सिफारिस ...

अन्ततः महाअभियोगको सिकार

न्यायालयको विवाद प्रधान न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्तासँगै टुंगो लाग्ने निश्चित भएको छ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा विवादित बन्दा सिंगो न्यायालयको काम–कारबाही नियमित रूपमा नभएको पनि महिनौं बितिसकेको थियो । जबराकै कारण सर्वोच्च अदालतको साख घट्दै गएको अवस्था थियो । प्रधान न्यायाधीशविरुद्धका विरोध कार्यक्रम हरेक दिनजसो भइरह्यो । सम्बन्धित सरोकारवाला, बार पदाधिकारी, सर्वोच्चका न्यायाधीशहरूले प्रधान […]

न्यायाधीश नियुक्ति गर्न माग

प्रधानन्यायाधीश सिफारिस तथा रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया निष्कर्षमा पु-याउन माग गर्दै नेपाल बार एसोसिएसनले ध्यानाकर्षण गराएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर बार पदाधिकारी टोलीले ध्यानाकर्षण गराएको हो । प्रधानन्यायाधीश कार्कीले साउन १९ गतेदेखि अवकाश पाउँदै हुनुहुन्छ । संवैधानिक व्यवस्था अनुसार तत्काल प्रधानन्यायाधीश सिफारिसको बारले आग्रह गरेको हो । साथै सर्वोच्चमा रिक्त न्यायाधीश सिफारिस र मातहतका अदालतमा नियुक्तिका लागि पनि बारले ध्यानाकर्षण गराएको छ ।