चोलेन्द्रको दाबीः राजीनामा दिए महाभियोग फिर्ता हुन्छ भने, प्रचण्ड र देउवाको सहमति भन्दै कसले लग्यो प्रस्ताव?

काठमाडौंः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग प्रस्तावमाथि बयानको क्रम जारी छ। जारी बयानमा आइतबार पनि जबराले सहकर्मी न्यायाधीश, बार पदाधिकारी, वरिष्ठ कानुन व्यवसायी र केही राजनीतिककर्मीमाथि पनि आरोप लगाए। जबराले आफूलाई राजीनामा दिए महाभियोग फिर्ताको प्रस्ताव आएको पनि दाबी गरे।  कांग्रेस नेतृत्व डिना उपाध्यायले त्यस्तो प्रस्ताव गरेको जिकिर जबराको छ।…

सम्बन्धित सामग्री