काठमाडौं । गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई रोक्न सर्वोच्च अदातल पुगेका छन् । उनीहरु राणालाई अदातल फर्किन नदिन सर्वोच्च गेटमै धर्ना बस्न लागेका हुन् । प्रतिनिधिसभाको आयु सकिएर संसद अधिवेशन अन्त्य भएसँँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरा सर्वोच्च अदालत फर्किन लागेका छन् । कामु प्रधानन्यायाधीश […]