काठमाडौं, भदौ २ । गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई रोक्न सर्वोच्च अदालतको गेटमै धर्ना बसेका छन् । प्रतिनिधिसभाको आयु सकिएर संसद अधिवेशन अन्त्य भएसँँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएपछि सर्वाेच्व छिर्न लागेको प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई रोक्न बार पदाधिकारी गेटमा धर्ना बसेका हुन् । चोलेन्द्रले ११ बजे सर्वाेच्व पुग्ने […]