काठमाडौँ - महाअभियोग सिफारिस समितिले बार पदाधिकारी, अधिवक्ता र पूर्वप्रधान न्यायाधीशहरूलाई समितिमा बोलाउने भएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्वप्रधान न्यायाधीश, बार पदाधिकारी र न्यायाधीशहरूलाई बोलाउने निर्णय गरेको महाअभियोग सिफारिस ...