काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको विषयमा गठबन्धनमा छलफल गरेर छिट्टै निकास दिने बताएका छन्।
आज बार एशोसिएशनका पदाधिकारीहरुसँग भएको छलफलमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनले छिट्टै निकास दिने बताएका हुन्। प्रधानमन्त्रीसँगको छलफलमा बारले महाअभियोग लगाउने पर्याप्त आधार रहेको जनाएको थियो।
बारका महासचिव लीलामणि पौडैलका अनुसार बार पदाधिकारी र…