विशेष अदालतले गरेका ४ वटा फैसलाविरुद्ध सर्वोच्चमा पुग्यो अख्तियार

काठमाडौं,१९ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंले फैसला गरेका ४ वटा मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदातलमा पुनरावेदन गरेको छ। अख्तिायरले विभिन्न मितिमा फैसला भएका मुद्दामध्ये गैरकानुनी लाभ तथा हानी,सार्वजनिक सम्पत्ती हानी नोक्सानी र घुस-रिसवत लिइ भ्रष्टाचार गरेकासम्बन्धी चार मुद्दामा पुनरावेदन दिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए। घुस रिसवत लिइ भ्रष्टाचार […]

सम्बन्धित सामग्री

बीपी प्रतिष्ठानमा भ्रष्टाचार: विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

प्रतिष्ठानका तत्कालीन रजिष्ट्रारसहित ५ जनालाई विशेष अदालतले सफाइ दिएपछि विशेषको फैसला बदरको मागसहित अख्तियार सर्वोच्च पुगेको हो।

विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं,५ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझेपछि फैसला पुनरावलोकनका लागि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । अख्तियारबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएका मध्ये गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा अदालतले गरेको […]

कमल पराजुलीविरुद्धको मुद्दामा सर्वोच्च पुग्यो अख्तियार

१२ चैत, काठमाडौं । तत्कालीन अध्यागमन अधिकृत कमल प्रसाद पराजुलीविरुद्ध विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले पराजुलीलाई १० महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने तथा अन्य आरोपमा दाबी नपुग्ने फैसला गरेको थियो । यही मुद्दामा मुछिएका अन्यलाई विशेष अदालतले सफाइ दिएको थियो । […]

विशेष अदालतले भ्रष्टाचारी ठहर गरेका पाठक र न्यौपाने को हुन् ?

२८ पुस, काठमाडौं । विशेष अदालतले बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारी ठहर गर्‍यो । उनीमाथि ३ वर्ष ३ महिना कैद अनि ३९ लाख रुपैयाँ जरिवाना हुने फैसला भयो । अख्तियारका आयुक्त भएका पाठक विवादास्पद पात्र हुन् । आयुक्त पाठक अख्तियारमा रहँदा काठमाडौ विश्वविद्यालयको प्रवेश परीक्षा अनियमिततामा मुछिएका थिए । साथै उनी […]

आरोपीले विशेषबाट सफाई पाएपछि सर्वोच्च गयो अख्तियार

काठमाडौं : घुस तथा रिसवत लिई भ्रष्टाचार गरेका ४ वटा मुद्दामा विशेष अदालतले आरोपीहरूलाई सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।विशेष अदालतको फैसला चित्त नबुझेकाले आज सर्वोच्चमा पुनरावेदन दिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।विशेष अदालतले ९६ हजार ३ सय रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएका आरोपी हुकुमबहादुर ओलीलाई सफाई दिएपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन दिएको हो।अख्तियारले आरोपित र उजुरीकर्ताबीच भएको अडियो क

विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।  विशेष अदालतले भ्रष्टाचारसम्बन्धी ९ वटा मुद्दाको गरेको फैसलाप्रति चित्त नबुझेर मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।  एक साताअघि पनि आयोगले विशेष अदालतबाट भएका १२२ वटा भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसलाविरुद्ध सर्वोच्चमै पुनरावेदन गरेको जनाएको […]

विशेष अदालतकाे फैसलाप्रति असहमति जनाउँदै अख्तियार पुग्याे सर्वाेच्च

काठमाडाैं । विशेष अदालतले गरेका केही फैसलाप्रति असहमति जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वाेच्च अदालत पुगेकाे छ । आयोगले घुससहित रंगेहात पक्राउ परेका व्यक्तिविरुद्धको मुद्दामा केही महिनायता विशेष अदालतले गरेको फैसलाप्रति असहमति जनाउँदै सर्वाेच्च पुगेकाे हाे । अख्तियारले विशेष अदालतले गरेका यस्ता केही फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । आयोगका प्रवक्ता श्यामकुमार भण्डारीले […]

रंगेहात घुस मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियार गयो सर्वोच्च

३१ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रंगेहात पक्राउ परेका व्यक्तिविरुद्धको मुद्दामा केही महिनायता विशेष अदालतले गरेको फैसलामा असहमति जनाएको छ । अख्तियारले विशेष अदालतले गरेका यस्ता केही फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । करिव डेढ वर्षअघि सर्वोच्च अदालतले घुससहित रंगेहात पक्राउ परेको घटनामा अख्तियारले आफैंले रकम उपलब्ध गराएको (स्टिङ अपरेसन) […]

आठ अर्बको भ्रष्टाचार मुद्दामा सफाइ प्रकरण: विशेषविरुद्ध अख्तियार पुनरावेदनमा जान

विशेष अदालतले कालिका कन्स्ट्रक्सन जेभीका प्रमुख तथा पूर्ववनमन्त्री विक्रम पाण्डेलगायत २१ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदनमा जाने भएको छ। आफूले अनुसन्धान गरेर मुद्दा दर्ता गरेको ठूलो भ्रष्टाचार मुद्दाले सफाइ...

अख्तियार र अदालतले २ वर्षसम्म पनि भेट्टाउन सकेनन् विजय गच्छदारको घर !

अख्तियार र अदालतले २ वर्षसम्म भेट्टाउन सकेनन् विजय गच्छदारको घर, काठमाडौंको ठेगाना खोजिँदै काठमाडौंको बालुवाटारस्थित ललिता निवास प्रकरणमा भ्रष्टाचार अभियोग लागेको प्रतिवादी विजयकुमार गच्छदारको ठेगाना दुई वर्षदेखि पत्ता लाग्न सकेको छैन । पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति गच्छदारको घर र ठेगाना अख्तियार र विशेष अदालतले दुई वर्षदेखि पत्ता लगाउन नसकेका हुन् । भौतिक पूर्वाधार विकास मन्त्री हुँदा गच्छदारले भूमि व्यवस्था मन्त्रालयको क्षेत्राधिकार मिची सरकारी र सार्वजनिक जग्गामा मोही कायम गराउने गैरकानूनी प्रस्त...