विशेष अदालतले भ्रष्टाचारी ठहर गरेका पाठक र न्यौपाने को हुन् ?

२८ पुस, काठमाडौं । विशेष अदालतले बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारी ठहर गर्‍यो । उनीमाथि ३ वर्ष ३ महिना कैद अनि ३९ लाख रुपैयाँ जरिवाना हुने फैसला भयो । अख्तियारका आयुक्त भएका पाठक विवादास्पद पात्र हुन् । आयुक्त पाठक अख्तियारमा रहँदा काठमाडौ विश्वविद्यालयको प्रवेश परीक्षा अनियमिततामा मुछिएका थिए । साथै उनी […]