३१ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रंगेहात पक्राउ परेका व्यक्तिविरुद्धको मुद्दामा केही महिनायता विशेष अदालतले गरेको फैसलामा असहमति जनाएको छ । अख्तियारले विशेष अदालतले गरेका यस्ता केही फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । करिव डेढ वर्षअघि सर्वोच्च अदालतले घुससहित रंगेहात पक्राउ परेको घटनामा अख्तियारले आफैंले रकम उपलब्ध गराएको (स्टिङ अपरेसन) […]