अख्तियार र अदालतले २ वर्षसम्म पनि भेट्टाउन सकेनन् विजय गच्छदारको घर !

अख्तियार र अदालतले २ वर्षसम्म भेट्टाउन सकेनन् विजय गच्छदारको घर, काठमाडौंको ठेगाना खोजिँदै काठमाडौंको बालुवाटारस्थित ललिता निवास प्रकरणमा भ्रष्टाचार अभियोग लागेको प्रतिवादी विजयकुमार गच्छदारको ठेगाना दुई वर्षदेखि पत्ता लाग्न सकेको छैन । पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति गच्छदारको घर र ठेगाना अख्तियार र विशेष अदालतले दुई वर्षदेखि पत्ता लगाउन नसकेका हुन् । भौतिक पूर्वाधार विकास मन्त्री हुँदा गच्छदारले भूमि व्यवस्था मन्त्रालयको क्षेत्राधिकार मिची सरकारी र सार्वजनिक जग्गामा मोही कायम गराउने गैरकानूनी प्रस्त...

सम्बन्धित सामग्री

मेयर-उपमेयरको घर तोडफोड गर्ने २० जनालाई कैद र जरिवाना

कटारी नगरपालिकाका तत्कालीन नगरप्रमुख र उपप्रमुख घर र सार्वजनिक सम्पत्ति तोडफोड गरेको आरोपमा २० जनालाई अदालतले कैद, जरिवाना र क्षतिपूर्ति भराउने सजाय सुनाएको छ।...

महानगरलाई टुकुचा पुरेर बनाएका घर नभत्काउन अदालतको आदेश

काठमाडौं : टुकुचा खोला पुरेर बनाइएका विभिन्न घर तथा अन्य संरचनाहरू तत्काल नभत्काउन काठमाडौं महानगरपालिकालाई उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको छ। प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापालगायतले  शुक्रबार दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।महानगरले टुकुचा कमलादी क्षेत्रमा टुकुचा खोला पुरेर घर तथा संरचनाहरू बनाइएको भन्दै जयनेपाल हलको नजिकै खोतलेर टुकुचा खोला देखाएको थियो।साथै अदालतले जेनेक्स इ

अदालतको फैसलाविपरीत भत्काइयो जडीबुटीको ‘बूढो घर’

२६ भदौ, काठमाडौं । जडीबुटी चोकबाट पेप्सीकोलातर्फ मोडिने चोकमा रहेको पुरानो घर काठमाडौं महानगरपालिकाले भत्काएको छ । ६१ वर्षीय राधा बोहोराको स्वामित्वमा रहेको यो घर अदालतले मुआब्जा नतिरी नहटाउन फैसला सुनाएको थियो । तर, अदालतको फैसलाविपरीत घर भत्काइएको हो । राधाकी आमा माइली ८५ वर्षको हुँदा मुआब्जा नदिई भत्काउनबाट रोक्नुपर्ने माग गर्दै अदालत गएकी थिइन् […]

महाकवि देवकोटाको घर भत्काएको मुद्दामा सर्वोच्चको अन्तरिम आदेश

महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरानो घर भत्काएको विरुद्धको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अधिवक्ता सञ्जय अधिकारीले दर्ता गरेको रिटमाथि आइतबार न्यायाधीश अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले अन्तरिम...

महाकविको घर भत्काइएकोमा सर्वोच्चद्वारा लिखित जवाफ माग

काठमाडौं, साउन २८ । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘कविकुञ्ज’ घर भत्काउनुपर्ने कारण पेश गर्न नेपाल प्रज्ञा प्रतिष्ठानसँग लिखित जवाफ माग गरेको छ। पूरातात्विक महत्वको घर भत्काएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले दर्ता गरेको निवेदनमाथि सुनुवाइ गर्दै बुधबार न्यायाधीश तेजबहादुर केसीको इजलासले प्रज्ञा प्रतिष्ठानलगायत विपक्षीसँग लिखित जवाफ माग गरेको थियो। यसअघि प्रतिष्ठानले मैतीदेवीस्थित महाकवि देवकोटाको घर […]

महाकवि देवकोटाको घर भत्काउनुपर्नेबारे लिखित जवाफ माग

काठमाडौं : सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरातात्विक महत्वको घर भत्काउनपर्नुका कारणसहित लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ।न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले बुधबार १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतका निकायका नाममा लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ।अधिवक्ता सञ्जय अधिकारीले पुरातात्विक महत्वको घर भत्काउने काम रोक्न आदेशको माग गर्दै सर्वोच्चमा अदालतमा रिट निवेदन दायर गरेका थिए। सोही निवेदनको प्रारम्भिक सुनुवाइपछि अदा

महाकवि देवकोटाको घर भत्काउनुपर्नेबारे लिखित जवाफ माग

सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरातात्विक महत्वको घर भत्काउनुपर्नुका कारणसहित लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।       न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतका निकायका नाममा लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो।      अधिवक्ता सञ्जय अधिकारीले पुरातात्विक महत्वको घर भत्काउने काम रोक्न आदेशको माग गर्दै सर्वोच्चमा अदालतमा रिट निवेदन दायर गरेका थिए । सो

देवकोटाको घर भत्काएको विषयमा सर्वोच्चले माग्यो लिखित जवाफ

२७ साउन, काठमाडौं । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउनुपर्नाको कारण पेश गर्न नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका निकायका नाममा आदेश जारी गरेको छ । पूरातात्विक महत्वको घर भत्काएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले दर्ता गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले प्रज्ञा प्रतिष्ठानलगायतका विपक्षीसँग लिखित जवाफ माग गरेको हो । रिट निवेदकले घर भत्काउन […]

बालकोटको बाटो बनाईराख्नु प्रधानमन्त्रीलाई घर पठाउन काम लाग्छ: गगन थापा

‘प्रधानमन्त्रीको असंवैधानिक कदम अदालतले खारेज गर्छ। त्यसपछि प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ। संसदले राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउँछ,’ उनले भने, ‘तपाईंहरूको ‘बा’ प्रधानमन्त्री ओली बालकोट आउने बाटो ठिक राख्नुहोला।’