विशेष अदालतकाे फैसलाप्रति असहमति जनाउँदै अख्तियार पुग्याे सर्वाेच्च

काठमाडाैं । विशेष अदालतले गरेका केही फैसलाप्रति असहमति जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वाेच्च अदालत पुगेकाे छ । आयोगले घुससहित रंगेहात पक्राउ परेका व्यक्तिविरुद्धको मुद्दामा केही महिनायता विशेष अदालतले गरेको फैसलाप्रति असहमति जनाउँदै सर्वाेच्च पुगेकाे हाे । अख्तियारले विशेष अदालतले गरेका यस्ता केही फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । आयोगका प्रवक्ता श्यामकुमार भण्डारीले […]