कतारमा एक लाखभन्दा बढी नेपालीले रोजगार गुमाए

काठमाडौं। कोरोना भाइरस महामारीले सिर्जित अवस्थाका कारण कतारमा रोजगार गुमाएका एक लाख एक हजार ३९१ जना नेपालीलाई सरकारले उद्दार गरी स्वदेश फर्काएको छ। सरकारले २०७६ चैतदेखि २०७८ वैशाख ११ गतेसम्मको अवधिमा उक्त संख्यामा नेपाली कादमारलाई कतारबाट स्वदेश फर्काएको हो। नेपालीहरुले वैदेशिक रोजगारको लागि कतारलाई आकर्षक गन्तव्य मान्ने गर्छन्। करिब तीन लाखको हाराहारीमा नेपाली कामदारहरु कतारमा छन्।

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा गएका १६ नेपाली श्रमिक कोमामा, सबैभन्दा धेरै कतारमा

काठमाण्डौ – वैदेशिक रोजगारीमा गएका १६ जना नेपाली श्रमिक कोमा (बेहाेसीकाे गहिराे अवस्था)मा रहेका छन् ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रतिवेदन ‘नेपाल श्रम आप्रवासन रिपोर्ट २०२२’ ले दुई महिला र १४ पुरुष गरी १६ जना नेपाली श्रमिक कोमामा रहेको देखाएको छ । तीमध्ये १२ जना कतारमा मात्रै कोमामा छन् । त्यहाँका विभिन्न अस्पतालमा अचेत अवस्थामा उनीहरु रहेका छन् । बेलाबेला सरकारले उद्धार गरेर नेपाल ल्याउने गरे पनि प्रक्रिया पूरा नभएका वा थप उपचारको आवश्यकता भएकाहरुलाई उतैका विभिन्न अस्पतालमा ...

कतारमा रहेका नेपाली व्यवसायीलाई वैदेशिक राेजगार विभागले परिचयपत्र दिने

काठमाण्डाै – कतारमा रहेका नेपाली व्यवसायीलाई वैदेशिक राेजगार विभागले परिचयपत्र दिने भएकाे छ । वैदेशिक रोजगार विभाग, वैदेशिक राेजगार बोर्ड र नेपाल व्यवसायी संघ कतारबीच भएकाे त्रिपक्षीय समझदारी पत्रमा यसबारे उल्लेख गरिएकाे छ । आज श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएकाे एक कार्यक्रमबीच त्रीपक्षीय समझदारी भएकाे हाे । श्रम स्वीकृति लिइ कतार गएका र व्यवसायी संघ कतार शाखासँग आबद्ध रहेका नेपाली व्यवसायीहरु र प्रवासी नेपाली कामदारहरुको राहत, उद्धार, स्वदेश फिर्ता तथा पुन: एकीकरणका लागि सहकार्य गर्ने...

सम्झौताविनै कतारमा ‘ओकेजनल’ कामदार पठाउँदै सरकार

काठमाडौं :  सरकारले सन् २०२२ को नोभेम्बरमा कतारमा हुन लागेको विश्वकप फुटबलका लागि ‘अकेजनल’ नेपाली कामदार पठाउने भएको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार सरकारको माग अनुसार नेपाली कामदार पठाउन लागेकाे जनाएको छ। कतारमा रोजगारीका लागि जाने नेपाली कामदारको समयावधि तीनदेखि ६ महिना रहने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एव‌ं सहायक प्रवक्ता थानेश्वर भुसालले बताए। कतार सरकारले कामदार माग गरेकाले नेपाली कामदारलाई श्रम स्वीकृति दिएर पठाउने त

कतारमा हुने विश्वकपमा छोटो अवधिका लागि शून्य लागतमा कामदार पठाउँदै नेपाल

काठमाण्डौ – कतारमा हुने विश्वकप फुटबलमा छोटो अवधिका लागि नेपाली श्रमिक लैजान  नेपाल सरकारले अनुमति दिएको छ ।  आउँदो नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकप फुटबलको समयमा कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेको र नेपाल सरकारले श्रम स्वीकृति प्रदान गरेर नै श्रमिक पठाउने निर्णय गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा रोजगार व्यवस्थापन महाशाखाका राजिव पोख्रेलले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो ‘विश्वकप फुटबलमा छोटो अवधिका लागि ने...

आर्थिक चलखेल गर्न कतार भिसा सेन्टर खडा :वैदेशिक रोजगार व्यवसायी

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतार भिसा सेन्टर (क्युभिसी)खडा गरी एकाधिकार लागू गर्न खोजेको भन्दै आन्दोलनको चेतावनी दिएको छ । कतारमा कामदार पठाउनका लागि पहिले नेपाल सरकारबाट मान्यताप्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरी श्रम स्वीकृतिलगायत प्रक्रिया पूरा गरी कामदार जाने गरिएकोमा एकाधिकारका लागि उक्त व्यापारिक संस्था खडा गरिएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएको हो […]

कतारमा नेपाली सुरक्षा गार्ड पठाउने तयारी

काठमाडाैं । सन् २०२२ मा कतारमा हुन गएको विश्व कप फुटबल प्रतियोगिताका लागि आवश्यक पर्ने सुरक्षा गार्ड नेपालबाटै पठाउने विषयमा पहल भइरहेको बताइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले आइतबार एक कार्यक्रममा सुरक्षा गार्डमा जीटुजी सम्झौता गरेर नेपाली श्रमिक कतार पठाउने विषयमा नेपालका लागि कतारका राजदूतसँग एक÷दुई चरण छलफल भएको जानकारी दिए ।  कतारको सुरक्षा गार्डमा पठाउने भन्दै केही समयअगाडि वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले अवैध अन्तर्वार्ता लिएका थिए र ती म्यानपावरलाई वैदेशि...