काठमाण्डाै – कतारमा रहेका नेपाली व्यवसायीलाई वैदेशिक राेजगार विभागले परिचयपत्र दिने भएकाे छ । वैदेशिक रोजगार विभाग, वैदेशिक राेजगार बोर्ड र नेपाल व्यवसायी संघ कतारबीच भएकाे त्रिपक्षीय समझदारी पत्रमा यसबारे उल्लेख गरिएकाे छ ।
आज श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएकाे एक कार्यक्रमबीच त्रीपक्षीय समझदारी भएकाे हाे । श्रम स्वीकृति लिइ कतार गएका र व्यवसायी संघ कतार शाखासँग आबद्ध रहेका नेपाली व्यवसायीहरु र प्रवासी नेपाली कामदारहरुको राहत, उद्धार, स्वदेश फिर्ता तथा पुन: एकीकरणका लागि सहकार्य गर्ने...