कतारमा रहेका नेपालीलाई श्रम मन्त्री श्रेष्ठको आग्रह : स्वदेश फर्केर जनप्रतिनिधि बन्नोस्

दोहा – कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले कतारमा रहेका नेपालीलाई आगामी वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा जनप्रतिनिधि बन्न आग्रह गरेका छन् । दोहास्थित नेपाली दूतावास र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) कतारले गरेको श्रम सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा मन्त्री श्रेष्ठले विदेशमा पैसा कमाएर देश बनाउन स्वदेश फर्किन भनेका […]