कतारमा नेपाली सुरक्षा गार्ड पठाउने तयारी

काठमाडाैं । सन् २०२२ मा कतारमा हुन गएको विश्व कप फुटबल प्रतियोगिताका लागि आवश्यक पर्ने सुरक्षा गार्ड नेपालबाटै पठाउने विषयमा पहल भइरहेको बताइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले आइतबार एक कार्यक्रममा सुरक्षा गार्डमा जीटुजी सम्झौता गरेर नेपाली श्रमिक कतार पठाउने विषयमा नेपालका लागि कतारका राजदूतसँग एक÷दुई चरण छलफल भएको जानकारी दिए ।  कतारको सुरक्षा गार्डमा पठाउने भन्दै केही समयअगाडि वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले अवैध अन्तर्वार्ता लिएका थिए र ती म्यानपावरलाई वैदेशि...

सम्बन्धित सामग्री

मलेसियाद्वारा ‘सुरक्षा गार्ड’ खुला

मलेसियाले नेपालबाट सुरक्षा गार्डका रूपमा मात्र कामदार लैजाने भएको छ । अर्को निर्णय नभएसम्म उत्पादन, कृषि र सेवा क्षेत्रमा कामदार नलैजाने जनाएको मलेसियाले सुरक्षा गार्डमा भने नेपाली कामदारलाई खुला गरेको हो ।

मलेसियामा यी नेपालीले ५ लाख रिंगेट भेटेर प्रहरीलाई बुझाए

काठमाडौं । मलेसियामा ५ लाख रिंगेट भेट्ने नेपाली सुरक्षा गार्डलाई रोजगारदाता कम्पनीले पुरस्कृत गरेको छ । नेपाली सुरक्षा गार्ड दावा शेर्पाले पार्किङस्थलमा फेला पारेको ५ लाख रिंगेटभन्दा बढीको सुटकेस फिर्ता दिएपछि रोजगारदाता कम्पनीले उनलाई पुरस्कृत गरेको हो । रोजगारदाता कम्पनीद्वारा पुरस्कृत उनको रोजगारदाता ए फाइभ सेक्युरिटी सर्भिसले उनलाई अवार्ड प्रदान गर्दै ३६ वर्षको आफ्नो कामप्रतिको […] The post मलेसियामा यी नेपालीले ५ लाख रिंगेट भेटेर प्रहरीलाई बुझाए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘बहादुर’ भनिने नेपाली उद्यमी भनेर चिनिन थालेका छन्

पहिले खानीमा काम गर्थे, होटलमा भाँडा माझ्थे, सुरक्षा गार्ड थिए, तर अहिले आफैं खानी, होटल र सेक्युरिटी कम्पनी चलाउँछन् । यसरी लामो समयसम्म भारतमा ‘बहादुर’ र ‘दरबान’ को छवि बनाएका नेपालीको पहिचान अब उद्यमीका रूपमा परिवर्तन भइरहेको छ ।

कतारले घोषणा मात्र गर्यो, सुरक्षा क्षेत्रमा लिएन नेपाली कामदार

काठमाडौं : कतार सरकारले सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि नेपाली कामदार लिने विषयले निकै चर्चा पायो। कतारको आन्तरिक मामिला मन्त्रालयले सन् २०१९ को जनवरीमा ठूलो संख्यामा कतार प्रहरी र सुरक्षा गार्डमा नेपाली युवा लिने औपचारिक घोषणा गरेको थियो। नेपालीको मुख्य श्रम गन्तव्य मुलुकको रूपमा रहेको कतारले अन्य क्षेत्रमा नेपाली कामदार माग गरिरहेको छ तर अन्तिम समयमा आएर कतारका लागि सुरक्षा गार्ड, प्रहरीमा भने नेपाली कामदार नलिने भएको छ।सन् २०२० मा नै ५ हजार प्रहरी र ३ हजार सुरक्षा गार्ड ग

किन भीआइपीको 'पीएसओ' प्रहरीको एउटा आकर्षक पोस्टिङ बनिरहेछ?

काठमाडौं : 'आफूलाई जो सजिलो हुन्छ उसैलाई त लिने हो नि। उहाँले पनि त्यही अनुसार लिनु भयो।' भनाइ हो, नेपाल प्रहरीका एक उच्च प्रहरी अधिकृतको। प्रसंग चाहिँ प्रधानमन्त्रीको निजी सुरक्षा गार्ड (पीएसओ) राख्ने सन्दर्भमा। मंगलवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिए। देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनको सुरक्षा प्रबन्ध मिलाइयो। प्रधानमन्त्रीको…

मलेसियामा ९ जना नेपाली सुरक्षा गार्डमा कोरोना सङ्क्रमण

काठमाण्डौ – मलेसियामा ९ जना नेपाली सुरक्षा गार्डमा कोरोना सङ्क्रमण देखिएको छ । मलेसियाको एक मलमा १० जना सुरक्षा गार्डमा कोरोना सङ्क्रमण देखिएको र जसमध्ये ९ जना नेपाली सुरक्षा गार्ड रहेको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै मलेसियाका स्थानीय सञ्चारमाध्य द स्टारले लेखेका छ । मलेसियाका स्वास्थ्य निर्देशक दातुक डिआर नुर हिसह...

युरोप जाने मोहले यसरी ठगिन्छन् नेपाली कामदार

रामेछापका कुमार तामाङ मलेसियामा सुरक्षा गार्ड काम गरेर दुई वर्षमा नेपाल फर्किए । विदेशमा कमाएको पैसाले नयाँ घर

जुवाखालमा समातिए प्रम ओलीका सुरक्षा गार्ड, प्रहरीले बुझायो सेनालाई

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षा गार्ड राजेन्द्र शाही पक्राउ परेका छन्। उनी नेपाली सेनाका मेजर हुन्। जुवाखालमा समातिएका उनीसँगै प्रहरीले १ लाख ५९ हजार रुपैयाँ पनि जफत गरेको छ। हिजो प्रहरीले टोखाबाट उनीसहितका जुवाडेलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले मेजर शाहीलाई भने नेपाली सेनाकहाँ बुझाइसकेको अनुसन्धानमा खटिएका एक

कतारमा हुने विश्वकपमा नेपाली सुरक्षा गार्ड लैजान प्रस्ताव

काठमाडौं – नेपाली सुरक्षा गार्ड लैजान कतारले आग्रह गरेको छ । गृहमन्त्री रामबहादुर थापासँग मंगलबार भेट गर्दै नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मदले सन् २०२२ मा कतारमा हुने विश्वकपमा सुरक्षा व्यवस्थाका लागि नेपाली सुरक्षा गार्ड लैजाने प्रस्ताव गर्नुभएको हो ।  कतारमा अहिले नेपाली कामदार गए भन्दा फरक किसिमल...