मेलम्ची भ्रष्टाचारमा ४ पूर्वसचिव र बहालवाला सहसचिवसहित १८ विरुद्ध मुद्दा

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा नेपाल सरकारका चार पूर्वसचिव र एक बहालवाला सहसचिवसहित १८ विरुद्ध पौने ७ अर्ब रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको छ ।

सम्बन्धित सामग्री

वाइडबडी खरिदमा अनियमितता, पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा

नेपाल वायु सेवा निगमको विमान खरिद गर्दा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा एक पूर्वमन्त्री, दुई जना नेपाल सरकारका पूर्वसचिव तथा एक जना बहालवाला सहसचिवसमेत २४ जना नेपाली र आठ जना विदेशी नागरिकसमेत छन् ।

ललितानिवास जग्गा हिनामिना प्रकरण : राजनीतिक नेतृत्वप्रति प्रहरी ‘उदार’

बालुवाटारको ललितानिवासअन्तर्गतको सरकारी जग्गा व्यक्तिका नाममा पार्ने निर्णय प्रक्रियामा सामेल राजनीतिक नेतृत्वप्रति प्रहरी ‘उदार’ देखिएको छ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बहालवाला सचिव कृष्णबहादुर राउत र पूर्वसचिव सुधीरकुमार शाहलाई पक्राउ...

नयाँ आवधिक योजनाका लागि सुझाव सङ्कलन थालियो

काठमाडौं, ७ असार । राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजनाको अवधारणपत्र तयार पार्नका लागि सुझाव सङ्कलन थालेको छ। आयोगले बुधबारदेखि विभिन्न क्षेत्रका विषय विज्ञसँगको छलफल गरी सुझाव लिइरहेको छ। आज पनि चलेको छलफलमा योजना आयोगका पूर्वउपाध्यक्ष, पूर्वसदस्य, अर्थविद्हरू, नेपाल सरकारका बहालवाला तथा पूर्वसचिव तथा विभिन्न विषय विज्ञ सहभागी छन्। आजको छलफलमा सहभागी विज्ञहरूले राष्ट्रिय योजना […]

सरकारी कार्यालयको वेवसाइटको विषयमा बहालवाला र पूर्वसचिवबीच जुहारी

काठमाडौं । एक सरकारी कार्यालयको वेवसाइटको विषयमा बहालवाला सचिव र पूर्वसचिवबीच सामाजिक सञ्जालमा जुहारी परेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी र पूर्वसचिव भीम उपाध्यायबीच सामाजिक सञ्जाल फेसबुकमा जुहारी परेको हो । जेठ १८ गते पूर्वसचिव उपाध्यायले फेसबुकमा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटको स्क्रिन सट फोटो […]

मधेश प्रदेश : विधेयक सर्वसम्मत पारित

जनकपुरधाम : मधेश प्रदेशको प्रदेशसभा बैठकले जाँचबुझ आयोगसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक बुधबार सर्वसम्मत पारित गरेको छ।प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पेस गरेको विधेयक छलफलपछि सर्वसम्मत पारित भएको सभामुख सरोज यादवले बताए।मन्त्री साहले पेस गरेको जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपले पारित भएको हो।जाँचबुझ आयोगमा अदालतका पूर्वन्यायाधीश, मुख्य न्यायाधिवक्ता वा प्रदेश सरकारका बहालवाला सचिव, उपसचिव वा

थपलिया १४ औं प्रमुख निर्वाचन आयुक्त

पूर्वसचिव दिनेशकुमार थपलिया निर्वाचन आयोगको १४ औं प्रमुख निर्वाचन आयुक्त सर्वसम्मत अनुमोदित भएका छन् । बुधबार बसेको संसदीय सनुवाइ विशेष समितिबाट थपलिया सर्वसम्मत प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन भएका हुन् । उनी नेपालको इतिहासमै बहालवाला सचिवबाट प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएर सर्वसम्मत अनुमोदित भएका हुन् ।

अकुत सम्पत्तिमा तानिए पूर्वआईजीपी अर्याल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनको आशंकामा आइतबार पूर्वमुख्यसचिव, सचिव, पूर्वसचिव र पूर्वआईजीपी लगायतसँग बयान लिएको छ।अख्तियारले नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिदका लागि मध्यस्थकर्ता नियुक्त गर्दा तीन करोड रुपैयाँ भ्रष्टाचार भएको आशंकामा पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, बहालवाला सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग पनि बयान लिएको हो भने पदीय दुरुपयोग गरी गैरकानुनी…

पूर्वमुख्यसचिव क्षत्रीसँग अख्तियारले लियो बयान, बहालवाला सचिव पनि तानिए

१९ कात्तिक, काठमाडौं । विद्युत प्राधिकरणको ट्रान्स्र्फमर खरिद प्रकरणमा अख्तियार दुरुपयोग दुरुपयोग आयोगले पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीसँग बयान लिएको छ । उनीसँगै सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग पनि बयान लिएको छ । ऊर्जा सचिव रहँदा गरेको निर्णयका आधारमा अख्तियारले तीन जनासँग बयान लिएको हो । चीनको हुवेइ सनलाइट र थाइल्यान्डको सहवन्त …