अख्तियारद्वारा बहालवाला र पूर्व विशिष्ठसँग बयान - Karobar National Economic Daily

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, पूर्वसचिव विश्वप्रकाश पण्डित, बहालवाला सचिवद्वय अर्जुनकुमार कार्की र गजेन्द्र ठाकुर तथा पूर्व प्रहरीप्रमुख उपेन्द्रकान्त अर्यालसँग भ्रष्टाचारको आशंकामा बयान लिएको छ ।…

सम्बन्धित सामग्री

मिनी संसदमा अख्तियार प्रमुख राईसँग सांसदहरूका प्रश्नैप्रश्न

‘बहालवाला मन्त्री झण्डा हल्लाएर बयान दिन गएका छन् । साना मुदा कार्यान्वयनमा आउने, राजनीतिक व्यक्ति जोडिएका नआउने ?,’ उनले प्रश्न गरे ।

अख्तियार पुगेर मन्त्री बस्नेतले दिए बयान

स्वास्थ्यमन्त्री मोहन बस्नेतले अघिल्लो कार्यकालमा रहेको एक विवादास्पद निर्णयवारे अख्तियारमा गएर बयान दिएका छन् । जानकारहरुका अनुसार, बहालवाला मन्त्रीले अख्तियारमा पुगेर बयान दिएको यो दुर्लभ घटना हो ।

महाभियाेग समिति: चाेलेन्द्रसँग आज पनि बयान लिइने

काठमाडाैँ- प्रतिनिधिसभाकाे महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज शुक्रबार पनि बयान लिँदैछ। बयानका लागि समितिले आज बिहान ९ बजे बैठक बाेलाएकाे छ। बैठकमा जबरासँग पूरक प्रश्न साेधिनेछ। समितिले यसअघि उनीसँग ४३ वटा प्रश्न सोधिसकेको छ। आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा राणाले सर्वोच्चका बहालवाला र पूर्वन्यायाधीश, बार एसाेसिएसनका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ताहरूलाई पनि मुछेका […]

सर्वोच्चका न्यायाधीश बयान दिन नजाने

सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले महाअभियोग सिफारिस समितिमा बहालवाला न्यायाधीशहरु जानु संविधानसम्मत नभएकाले नजाने निर्णय गरेको छ । कामु प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशसहितको आज बसेको फुलकोर्टले नेपालको संविधान र स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्तअनुसार जानु उपयुक्त नभएको निर्णय गरेको सर्वोच्च अदालतका कामु रजिष्ट्रार नारायणप्रसाद पन्थीले जानकारी दिनुभयो । महाभियोग सिफारिस समितिले अनुसन्धानका लागि निलम्बित …

सर्वोच्चका न्यायाधीशहरु महाभियोग सिफारिस समितिमा बयान दिन नजाने

काठमाडौँ- सर्वोच्च अदालतका न्यायाधीशहरुले महाभियोग सिफारिस समितिमा बयान दिन नजाने निर्णय गरेका छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा मुछेका सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको फुल कोर्टको बैठकले यस्तो निर्णय गरेको हो । महाभियोग सिफारिस समितिले चोलेन्द्रले आरोप लगाएका दलका नेताबाहेकलाई बयान लिनका लागि पत्र पठाएकै भोलिपल्ट न्यायाधीशहरूले आफूहरूले जान नमिल्ने निर्णय गरेका हुन् […]

सिफारिस समितिमा चोलेन्द्रको बयान सकियो

काठमाडौं, २८ भदौ । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान सकिएको छ । आज अन्तिम पटक राणाले सिफारिस समितिमा बयान दिएका हुन् । बैठक विहान ११ बजे बस्ने भनिए पनि साढे तीन घण्टा ढिलोगरि सुरु भएको थियो । समितिले नेपाल बार एशोसियनका पूर्व पदाधिकारी, पूर्व न्यायाधीश बहालवाला न्यायाधीश लगायतलाई बोलाउने […]

निलम्बित प्रधानन्यायाधीश जबरासँग महासभियोग सिफारिश समितिको अन्तिम बयान सुरू

काठमाडौं, २८ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान सुरु भएको छ । महाभियोग सिफारिश समितिले जबरासँग आज अन्तिम बयान लिएको हो । यसअघि बैठक विहान ११ बजे बस्ने भनिएको थियो । तर, बैठक भने साढे तीन घण्टा ढिलोगरि सुरु भएको हो । समितिले नेपाल बार एशोसियनका पूर्व पदाधिकारी, पूर्व न्यायाधीश बहालवाला न्यायाधीश लगायतलाई […]

जबरासँग आज दोस्रो दिन पनि बयान सुरु

काठमाण्डाै – महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्र शम्शेर जबरासँग आज दोस्रो दिनको बयान सुरु भएको छ । महाअभियोग सिफारिस समितिको बैठकमा बयानका लागि जबरा पुग्नुभएको छ । आजको बैठकमा उहाँलाई समितिले तयार पारेका र हिजो छलफल गर्न बाँकी रहेका प्रश्न राख्नेछ । निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको छ । बयानको पहिलो दिन हिजो ४३ प्रश्नमध्ये चार प्रश्नमा मात्रै छलफल भएको थियो । हिजोको बयानका क्रममा उहाँले राजनीतिक दल, बहालवाला न्यायाधीश, पूर्व प्रधानन्य...