वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार : २३० टन क्षमताका विमान खरिद, २४२ टन बराबरको भुक्तानी

वायुसेवा निगमका लागि दुई वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको अभियोगमा एक पूर्वमन्त्री, दुई पूर्वसचिव र बहालवाला एक सहसचिवसहित ३२ विरुद्ध डेढ अर्ब रुपैयाँ बिगो मागदाबी गरेर भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सम्बन्धित सामग्री

वाइडबडी प्रकरणमा ३ विदेशी कम्पनीका प्रतिनिधिलाई अख्तियारले बोलायो

वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियारले ५ वर्षपछि बिहीबार एकाएक विदेशी कम्पनीका तीन प्रतिनिधिलाई बयानका लागि आउन सूचना निकालेको छ ।