वाइडबडी खरिदमा अनियमितता, पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा

नेपाल वायु सेवा निगमको विमान खरिद गर्दा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा एक पूर्वमन्त्री, दुई जना नेपाल सरकारका पूर्वसचिव तथा एक जना बहालवाला सहसचिवसमेत २४ जना नेपाली र आठ जना विदेशी नागरिकसमेत छन् ।

सम्बन्धित सामग्री

वाइडबडी विमान खरिद काण्डः 'अख्तियार'ले हालेको मुद्दामा के छ - BBC News नेपाली

दुइटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको आशङ्का र चर्चा हुँदै आएको थियो। लामो अनुसन्धानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस विषयमा मुद्दा दर्ता गरेको छ।

वाइडबडी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको  छ । बिहीबार अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगत कंसाकर, पूर्व पर्यटन सचिव शंकर अधिकारीलगायत ३२ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्...

अख्तियारद्वारा वाइडबडी खरिदमा ३२ जना विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै यसमा संलग्न व्यक्तिहरुका विरुद्घमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारद्वारा वाइडबडी खरिदमा ३२ जना विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै यसमा संलग्न व्यक्तिहरुका विरुद्घमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयल निगमको जग्गा र वाइडबडी जहाज प्रकरणको फाइल कहिले खोल्छ ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३औं स्थापना दिवस मनाइरहँदा प्रमुख आयुक्त प्रेमकुमार राई आफ्नै मुद्दा तामेलीमा राखेर अन्य भ्रष्टाचार मुद्दाका विषयमा औंला उठाइरहेका छन् । नेपाल आयल निगमको जग्गामा अर्बौं भ्रष्टाचार गरेको अभियोगदेखि वाइडबडी जहाज खरिदमा भएको अनियमितताको विषयमा प्रमुख राई जोडिएका छन् । प्रमुख राईसहित जोडिएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान […] The post आयल निगमको जग्गा र वाइडबडी जहाज प्रकरणको फाइल कहिले खोल्छ ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....