पूर्वसचिव दिनेशकुमार थपलिया निर्वाचन आयोगको १४ औं प्रमुख निर्वाचन आयुक्त सर्वसम्मत अनुमोदित भएका छन् । बुधबार बसेको संसदीय सनुवाइ विशेष समितिबाट थपलिया सर्वसम्मत प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन भएका हुन् ।
उनी नेपालको इतिहासमै बहालवाला सचिवबाट प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएर सर्वसम्मत अनुमोदित भएका हुन् ।