सरकारी कार्यालयको वेवसाइटको विषयमा बहालवाला र पूर्वसचिवबीच जुहारी

काठमाडौं । एक सरकारी कार्यालयको वेवसाइटको विषयमा बहालवाला सचिव र पूर्वसचिवबीच सामाजिक सञ्जालमा जुहारी परेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी र पूर्वसचिव भीम उपाध्यायबीच सामाजिक सञ्जाल फेसबुकमा जुहारी परेको हो । जेठ १८ गते पूर्वसचिव उपाध्यायले फेसबुकमा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटको स्क्रिन सट फोटो […]

सम्बन्धित सामग्री

किर्तेमा बहालवाला न्यायाधीशविरुद्ध पनि मुद्दा चलाउनुपर्ने सीआईबीको राय

७ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितानिवासको जग्गा किर्ते गर्ने काममा एक बहालवाला न्यायाधीशसमेत संलग्न भएको निष्कर्ष निकालेको छ । ब्यूरोले तयार पारेको अनुसन्धान प्रतिवेदनको रायमा तत्कालीन उपसचिव एवं हाल जिल्ला न्यायाधीश रहेका विनोदकुमार गौतममाथि अनुसन्धान गरेर सरकारी छाप दस्तखत किर्तेको अभियोगमा मुद्दा चलाउन न्यायपरिषदमा सिफारिस गर्नुपर्ने राय छ । त्यतिबेला […]

मन्त्रालय र सरकारी निकाय बिचौलियाकै घेरामा

काठमाडौं, जेठ १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाले पोल खोल्दा पूर्वमन्त्री र बहालवाला सचिव अहिले जेलमा छन् । शरणार्थी प्रकरणमा बिचौलियासँग मिलेर नक्कली प्रतिवेदन बनाउने तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डे बिचौलियाले नै पोल खोलिदिएपछि प्रहरीको फन्दामा परेका हुन् । बिचौलियाले नै मन्त्री र सचिवलाई करोडौं रुपियाँ घुस खुवाएको बयान प्रहरीसमक्ष दिएपछि […]

सरकारी कर्मचारी र सार्वजनिक पदमा रहेको व्यक्ति दलको सदस्य हुन नपाउने

निर्वाचन आयोगले सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेको व्यक्ति संविधान र कानुनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य हुने पुन: स्पष्ट गरेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गरी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति तथा कुनै सार्वजनिक पद धारण […]

सरकारी वेतनधारीलाई तत्काल दलीय सदस्यता त्याग्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले सरकारी वेतनधारीहरुलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । सार्वजनिक पदमा बसेर सरकारी बेतन लिनेहरु राजनीतिक दलको सदस्य बन्न नमिल्ने भन्दै आयोगले सदस्यता लिएको भए तत्काल त्याग्न भनेको हो । आयोगले बहालवाला प्राध्यापक, शिक्षक र कर्मचारीहरू राजनीतिक दलको सदस्य रहेको गुनासो आएपछि निर्देशन दिनुपरेको आयोगको भनाइ छ । संविधान र […]

सरकारी कर्मचारी र सार्वजनिक पदमा कायम रहेको व्यक्ति दलको सदस्य हुन नसक्ने

काठमाडौँ- निर्वाचन आयोगले सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेको व्यक्ति संविधान र कानूनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य हुने पुनः स्पष्ट गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति तथा कुनै सार्वजनिक पद […]

सरकारी कर्मचारी र सार्वजनिक पदमा कायम रहेको व्यक्ति दलको सदस्य हुन नसक्ने

काठमाडौँ । निर्वाचन आयोगले सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेको व्यक्ति संविधान र कानुनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य हुने पुनः स्पष्ट गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति तथा कुनै सार्वजनिक […]

आचारसंहिता विपरीत गठबन्धनलाई भोट माग्दै मन्त्री

आसन्न स्थानीय तहको निर्वाचनको चुनावी प्रचारप्रसारमा सरकारी कर्मचारीदेखि बहालवाला मन्त्रीसम्म सहभागी भएको पाइएको छ ।  निर्वाचन आयोगले आचारसंहिता पूर्ण कार्यान्वयन गराउने दाबी गरिरहेको भए पनि मकवानपुरमा आचारसंहिता उल्लङ्घनका घटना बढिरहेका छन् ।आइतबार बागमती प्रदेशको बहालवाला सामाजिक विकास मन्त्री कुमारी मोक्तान हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मा तीन दलीय गठबन्धनको वडा कमिटीको आयोजनामा भएको चुनावी सभामा पुगिन् । उनी सभामा सहभागी मात्रै भइनन्, गठबन्धनको उम्मेदवारलाई विजयी गराउन अपिल गर्दै म

शिक्षक र निजामती कर्मचारी राजीनामा स्वीकृत भएपछि मात्रै उम्मेदवार बन्न पाउने

काठमाडौं– स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि दोहोरिन पदबाट राजीनामा दिनुपर्ने आचारसंहिताको प्रावधान कार्यान्वयन हुनेमा आशंका छ। तर बहालवाला सरकारी कर्मचारी वा अन्य सार्वजनिक पदमा रहेकाहरु स्थानीय तहको निर्वाचनमा उठ्न चाहेमा के हुन्छ? आचार संहिताको प्रावधानअनुसार उनीहरुले पनि राजीनामा दिनुपर्ने हुन्छ। तर कति समय अगाडि राजीनामा दिने आचारसंहिताले केही बोलेको छैन। सरकारी र सार्वजनिक पदमा बहाल रहेका […]

पूर्व र बहालवाला उपकुलपतिद्वारा सरकारी कदमको विरोध

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन ऐन र नियमावलीविपरीत सरकारको निर्णयको १ जना बहालवाला र ७ जना पूर्वउपकुलपतिले विरोध गरेका छन् । गत पुस ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले नियुक्त गरेका उपकुलपति ज्ञानेन्द्र गिरीसहित शिक्षाध्यक्ष गुरु खनाल, रजिस्टार र अस्पताल निर्देशक गौरी साहलगायतलाई काम गर्नबाट रोकेको छ । सरकारको सो कार्यविरुद्ध […] The post पूर्व र बहालवाला उपकुलपतिद्वारा सरकारी कदमको विरोध appeared first on राजधानी राष्ट्रिय दैनिक.

ठूला दलका महाधिवेशनमा बहालवाला शिक्षक प्रतिनिधि

काठमाडौं । एमाले र कांग्रेसपछि माओवादीको महाधिवेशनमा पनि शिक्षक–प्राध्यापक प्रतिनिधिका रूपमा सहभागी भएका छन् । सरकारी सेवासुविधा लिएका शिक्षकलाई महाधिवेशन प्रतिनिधि बनाउनु कानुनविपरीत हो । शिक्षकले पार्टीको राजनीति गर्दा पेसा नै आलोचित छ । काठमाडौंमा जारी माओवादी केन्द्रको महाधिवेशनमा निकटको शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकरबहादुर अधिकारी प्रतिनिधि बनेका छन् । शिक्षक संगठनको अध्यक्ष भए पनि […]