अकुत सम्पत्तिमा तानिए पूर्वआईजीपी अर्याल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनको आशंकामा आइतबार पूर्वमुख्यसचिव, सचिव, पूर्वसचिव र पूर्वआईजीपी लगायतसँग बयान लिएको छ।अख्तियारले नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिदका लागि मध्यस्थकर्ता नियुक्त गर्दा तीन करोड रुपैयाँ भ्रष्टाचार भएको आशंकामा पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, बहालवाला सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग पनि बयान लिएको हो भने पदीय दुरुपयोग गरी गैरकानुनी…

सम्बन्धित सामग्री

पूर्वआईजीपी अर्यालविरुद्ध मुद्दा दर्ताको तयारी

पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याल र शान्ति मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई अख्तियारले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ । यो खबर हामीले आजको राजधानीबाट लिएका हौ। आयोग स्रोतका अनुसार उनीहरूको बयान सकिसकेको छ भने आरोप पत्र तयार गरी मुद्दा दायर गर्न मात्र बाँकी छ । ‘अब मुद्दा दर्ताका क्रममा…

पूर्वआईजीपी अर्याल पनि अकुत सम्पत्तिमा तानिए, १३ पन्ने भराइयो

काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालमाथि अख्तियार दुरुपयोग आयोगले छानविन थालेको छ । पूर्वआईजीपी अर्यालमाथि अख्तियारले अकुत सम्पत्ति कमाएको अभियोगमा छानबिन थालेको हो...

अख्तियारले पूर्वआईजीपी अर्याललाई १३ पन्ने भरायो

१९ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग आयोगले नेपाल प्रहरीका पूर्वप्रमुख उपेन्द्रकान्त अर्यालमाथि छानविन थालेको छ । अर्यालले गत फागुनमा प्रहरी प्रमुखबाट अवकाश पाएका थिए । अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले अर्यालमाथि प्रारम्भिक छानविन थालेको उच्च स्रोतले जनाएको छ । अख्तियारले उनलाई सम्पत्ति विवरण (१३ पन्ने) भराएको छ । 'हामीले केही प्रमाण फेला …