मोर्डना खोप १२-१७ वर्ष उमेर समूहका बालबालिकालाई दिइँदै

काठमाडौं : पछिल्लो समय नेपालमा आएको कोरोनाविरुद्धको मोर्डना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने सरकारले  निर्णय गरेको छ।मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने तयारी  गरेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताए।स्वास्थ्य सेवा विभाग, खोप शाखाले मोर्डना खोप यसपटक गाँउगाँउका विद्यालयमा लगेर दिने योजना रहेको जनाएको छ। यो खोप अबको एक साता भित्रै लगाउन सुरु गर्ने तयारी रहेको बताइएको छ।मोडर्ना खोप सात महिनासम्म भण्डारण गर्नुपर्दा

सम्बन्धित सामग्री

२३ लाख ४० हजार डोज मोर्डना खोप आइपुग्यो

काठमाडौं : कोरोना भाइरसविरुद्धको २३ लाख ४० हजार डोज मोर्डना खोप आइपुगेको छ।हिजो (सोमबार) बेलुकी र आज (मंगलबार) बिहान गरी २३ लाख ४० हजार डोज मोर्डना खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा सो खोप सरकारले खरिद गरेको हो। हाल सो खोपलाई टेकुस्थित केन्द्रीय भण्डारण कक्षमा राखिने र एक दुई दिनमा नै प्रदेशहरूमा पठाइने  खोप व्यवस्थापन महाशाखाले जनाएको छ।सरकारले कोभ्याक्स मार्फत विश्व बैंकको ऋण सहायतामा ४० लाख मोडर्ना खोप ल्

थप २३ लाख ४० हजार मोर्डना खोप आउँदै

नेपालमा थप २३ लाख ४० हजार मात्रा कोभिड १९ विरुद्धको मोर्डना खोप ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार विश्व बैंकको ऋण सहयोगमा सोमबार र मंगलबार गरी २३ लाख ४० हजार मात्रा मोर्डना खोप आउन लागेको हो । मन्त्रालयका अनुसार सोमबार साँझ साढे ७ बजे ११ लाख ७० हजार मात्रा खोप आउँदैछ भने मंगलबार बिहान ९ बजे पनि सोही संख्यामा खोप आउने स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखाका सुरेन्द्र चौरसियाले रातोपाटीलाई जानकारी दिए । उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहलाई लगाइने मन्त्रालयले जानकारी

मंगलबारसम्म ४० लाख मोर्डना खोप आइपुग्ने

९ माघ, काठमाडौं । सरकारले ४० लाख मोर्डना खोप मंगलबारसम्म आइपुग्ने जनाएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले १२ देखि १७ वर्षसम्मका बालबालिकाका लागि ४० लाख मोर्डना खोप आउने बताए । सरकारले विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत ४० लाख खोप खरिद गरेको हो । उक्त खोप १७ वटा जिल्लाका […]

अछामका १० वटै पालिकामा मोर्डना खोप अभियान सञ्चालन

पुस – अछाममा कोभिड-१९ विरुद्धको मोर्डना खोप अभियान सुरु भएको छ । जिल्लाका १० वटै स्थानीय पालिकामा कोभिड-१९ कोरोनाविरुद्धको मोर्डना खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । कार्यालय वरिष्ठ जनस्वास्थ्य अधिृकत झनक ढुंगानाका अनुसार १२ देखि १७ वर्ष उमेरकालाई पहिलो चरणको खोप लगाइने भएको हो । जिल्लाका ३ सय ४७ वटा विद्यालयका ३९ […]

हुम्लामा सुरु भएन मोर्डना खोप अभियान

सिमकोट– आइतबारबाट देशभरका ५७ जिल्लामा सुरु हुनु पर्ने मोर्डना खोप अभियान हिमाली जिल्ला हुम्लामा भने सुरु हुन सकेको छैन। स्वास्थ्य सेवा कार्यालयले जिल्ला बाहिरबाट आउने खोप ढिलो आइपुगेका कारण निर्धारित मितिमा अभियान सञ्चालन गर्न नसकेको जनाएको छ। कार्यालय प्रमुख प्रेम बहादुर सिंहले पुस ४ गतेबाट सुरु गर्नुपर्ने बालबालिकाका लागि मोडर्ना खोप अभियान सुरु हुन नसकेको […]

कर्णालीका नौ जिल्लामा मोर्डना खोप लगाइँदै

सुर्खेतबाहेक कर्णालीका नौ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको जनाएको छ । कर्णालीका दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा आजदेखि मोर्डना खोपको पहिलो मात्रा दिन थालिएको हो । निर्देशनालयका सूचना अधिकारी पदम केसीले मोर्डना खोपको पहिलो मात्रा आजदेखि यही पुस १४ गते र दोस्रो मात्रा आग

आजबाट वालवालिकालाई मोर्डना खोप लगाउन शुरु

काठमाडौं।सरकारले आजबाट १२ वर्षदेखि १८ वर्षका वालवालिकालाई कोरोना विरुद्धको मोर्डना खोप लगाउन शुरु गरको छ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट सरकारले खोप अभियान शुरु गररेको हो । स्वास्थ्यमन्त्री विरोध खतिवडाले आइतबार हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दे खोप अधियानको शुरुवात गर्नुभएको हो । मन्त्री खतिवडाको रोहवरमा भुटनदेवी माध्यमिक विद्यालयका एक […]

हेटौंडाबाट सुरु भयो मोर्डना खोप अभियान, मन्त्री खतिवडाले गरे उद्घाटन

बागमती प्रदेशको राजधानी हेटौंडाबाट १२ वर्ष देखि १८ बर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको मोर्डना खोप अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले आज हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)मा एक कार्यक्रमको आयोजना गर्दै १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि कोरोना विरुद्धको मोर्डना खोप लगाउने अभियानको सुरुवात गरेको हो ।नेपाल सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै खोप अभियान सुरु गरेका हुन् । मन्त्री खतिवडाको रोहवरमा भु

हुम्लामा ९ हजारभन्दा बढी बालबालिकालाई मोर्डना खोप लगाइने

सिमकोट– कोरोनाविरुद्धको खोप लगाउन नपाएका १८ वर्षमुनिका बालबालिकालाई मोर्डना खोप लगाइने भएको छ। सम्भावित कोरोना संक्रमणबाट यो उमेर समूहका बालबालिकालाई जोगाउन उक्त खोप लगाउन लागिएको हो। स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले तोकिएका उमेर समूहका नौ हजार ६ सय २१ जना बालबालिकालाई कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाइने जानकारी दिए। उक्त खोप पुस ४ गतेदखि १४ […]

भारतद्वारा मोर्डना खोप आयात गर्न अनुमति

काठमाडौं : भारतमा मोर्डनाको कोरोना विरुद्धको खोप आपतकालिन प्रयोगका लागि एक कम्पनीलाई आयात अनुमति दिइएको छ। भारतको औषधि नियन्त्रक संस्था (डीसीजीआई)ले मुम्बइस्थित औषधि कम्पनी सिपलालाई आपतकालिन प्रयोगका लागि मोर्डना खोप आयात गर्न अनुमति दिएको हो। मोर्डनाको खोप भारतमा कोरोनाविरुद्ध प्रयोगका लागि अनुमति दिइएको चौथो खोप हो।भारतमा यसअघि, अक्सर्फोड एस्ट्रजेनेकाले विकास गरेको र भारतीय खोप उत्पादक कम्पनी सेरमले उत्पादन गरेको खोप कोभिसिल्ड, भारतमै बनाइएको कोभ्याक्सिन र रसियन खोप स्पुतनिक भीलाई आप