अछामका १० वटै पालिकामा मोर्डना खोप अभियान सञ्चालन

पुस – अछाममा कोभिड-१९ विरुद्धको मोर्डना खोप अभियान सुरु भएको छ । जिल्लाका १० वटै स्थानीय पालिकामा कोभिड-१९ कोरोनाविरुद्धको मोर्डना खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । कार्यालय वरिष्ठ जनस्वास्थ्य अधिृकत झनक ढुंगानाका अनुसार १२ देखि १७ वर्ष उमेरकालाई पहिलो चरणको खोप लगाइने भएको हो । जिल्लाका ३ सय ४७ वटा विद्यालयका ३९ […]