हुम्लामा सुरु भएन मोर्डना खोप अभियान

सिमकोट– आइतबारबाट देशभरका ५७ जिल्लामा सुरु हुनु पर्ने मोर्डना खोप अभियान हिमाली जिल्ला हुम्लामा भने सुरु हुन सकेको छैन। स्वास्थ्य सेवा कार्यालयले जिल्ला बाहिरबाट आउने खोप ढिलो आइपुगेका कारण निर्धारित मितिमा अभियान सञ्चालन गर्न नसकेको जनाएको छ। कार्यालय प्रमुख प्रेम बहादुर सिंहले पुस ४ गतेबाट सुरु गर्नुपर्ने बालबालिकाका लागि मोडर्ना खोप अभियान सुरु हुन नसकेको […]