मंगलबारसम्म ४० लाख मोर्डना खोप आइपुग्ने

९ माघ, काठमाडौं । सरकारले ४० लाख मोर्डना खोप मंगलबारसम्म आइपुग्ने जनाएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले १२ देखि १७ वर्षसम्मका बालबालिकाका लागि ४० लाख मोर्डना खोप आउने बताए । सरकारले विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत ४० लाख खोप खरिद गरेको हो । उक्त खोप १७ वटा जिल्लाका […]

सम्बन्धित सामग्री

२३ लाख ४० हजार डोज मोर्डना खोप आइपुग्यो

काठमाडौं : कोरोना भाइरसविरुद्धको २३ लाख ४० हजार डोज मोर्डना खोप आइपुगेको छ।हिजो (सोमबार) बेलुकी र आज (मंगलबार) बिहान गरी २३ लाख ४० हजार डोज मोर्डना खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा सो खोप सरकारले खरिद गरेको हो। हाल सो खोपलाई टेकुस्थित केन्द्रीय भण्डारण कक्षमा राखिने र एक दुई दिनमा नै प्रदेशहरूमा पठाइने  खोप व्यवस्थापन महाशाखाले जनाएको छ।सरकारले कोभ्याक्स मार्फत विश्व बैंकको ऋण सहायतामा ४० लाख मोडर्ना खोप ल्

थप २३ लाख ४० हजार मोर्डना खोप आउँदै

नेपालमा थप २३ लाख ४० हजार मात्रा कोभिड १९ विरुद्धको मोर्डना खोप ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार विश्व बैंकको ऋण सहयोगमा सोमबार र मंगलबार गरी २३ लाख ४० हजार मात्रा मोर्डना खोप आउन लागेको हो । मन्त्रालयका अनुसार सोमबार साँझ साढे ७ बजे ११ लाख ७० हजार मात्रा खोप आउँदैछ भने मंगलबार बिहान ९ बजे पनि सोही संख्यामा खोप आउने स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखाका सुरेन्द्र चौरसियाले रातोपाटीलाई जानकारी दिए । उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहलाई लगाइने मन्त्रालयले जानकारी

४० लाख डोज मोर्डना खोप आज आइपुग्ने

महाशाखाका प्रमुख सुरेन्द्र चौरासियका अनुसार विश्व बैंकको सहयोगमा नेपाल सरकारले खरिद गरेकोमध्येको खोप मंगलबार आउन लागेको हो। यसअघि नै नेपालमा ३६ लाख डोज मोर्डनाको खोप नेपाल आइपुगिसकेको छ। त्यसमध्ये केही दातृराष्ट्रको सहयोगमा आएको थियो।...

नेपाल आइपुग्यो १६ लाख ६० हजार डोज मोर्डना खोप

काठमाडौँ, १० माघ। कोरोना भाइरसविरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ । आज (सोमबार) १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको हो। कोभ्याक्स सुविधामार्फत् सो खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ । भोलि (मंगलबार) थप २३ लाख ४० हजार डोज खोप नेपाल […]

थप ४० लाख डोज मोर्डना खोप आउँदै

काठमाडौं : थप ४० लाख डोज मोडर्ना खोप आउने भएको छ। १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा प्रयोग गर्न मिल्ने यो खोप आज (सोमबार) र भोलि (मंगलबार) गरी दुई लटमा आउने भएको हो ।स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका निर्देशक सुरेन्द्र चौरासियाले आइतबार साँझ कतार एयरलाइन्सबाट १३ लाख डोज आउने र बाँकी खोप मंगलबार बिहान आउन लागेको बताए।सरकारले खरिद प्रक्रियाबाट ल्याउने यो खोप यसअघि १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई दिइएको थियो। यसपटक ल्याइएको खोप पनि सोही उमेर समूहका खो

काठमाडौं उपत्यकामा बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

सरकारले काठमाडौं उपत्यकामा बालबालिकाका लागि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । उपत्यकाको भक्तपुर जिल्लाबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आइतबारबाट मोर्डना खोप दिन सुरु गरिएको हो । भक्तपुरमा मोर्डना र फाइजर खोप दिइने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका जनस्वास्थ्य अधिकृत भरत भण्डारीले रातोपाटीलाई जानकारी दिए । यता, काठमाडौंमा भने २७ पुस (मंगलबार) देखि बालबालिकालाई खोप दिने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले बताए । स्थानीय पालिक