हेटौंडाबाट सुरु भयो मोर्डना खोप अभियान, मन्त्री खतिवडाले गरे उद्घाटन

बागमती प्रदेशको राजधानी हेटौंडाबाट १२ वर्ष देखि १८ बर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको मोर्डना खोप अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले आज हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)मा एक कार्यक्रमको आयोजना गर्दै १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि कोरोना विरुद्धको मोर्डना खोप लगाउने अभियानको सुरुवात गरेको हो ।नेपाल सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै खोप अभियान सुरु गरेका हुन् । मन्त्री खतिवडाको रोहवरमा भु

सम्बन्धित सामग्री

भियतनाममा ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउन सुरु

हनोइ । भियतनाममा ५ देखि ११ वर्षसम्मका बालबालिकाहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने क्वाङ निन्ह प्रान्तमा बिहीबार पहिलो खोप लगाएर बालबालिकाहरूको खोप अभियान सुरु भएको हो । पहिलो खोप मोर्डना खोप लगाइएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । सो खोप अस्ट्रेलिया सरकारले प्रायोजन गरेको जनाइएको छ । […]

भियतनाममा ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउन सुरु

भियतनाममा ५ देखि ११ वर्षसम्मका बालबालिकाहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।  देशको उत्तरी क्षेत्रमा पर्ने क्वाङ निन्ह प्रान्तमा बिहीबार पहिलो खोप लगाएर बालबालिकाहरूको खोप अभियान सुरु भएको हो । पहिलो खोप मोर्डना खोप लगाइएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । सो खोप अष्ट्रेलिया सरकारले प्रायोजन गरेको जनाइएको छ । बिहीबार झण्डै १५० विद्यालयका बालबालिकाहरूलाई खोप लगाइएको पनि अधिकारीहरूले जनाएका छन् । उनीहरूको सङ्ख्या झण्डै एक लाख ८१ हजार रहेको अनुमान गरिएको छ ।  &

काठमाडौं उपत्यकामा बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

सरकारले काठमाडौं उपत्यकामा बालबालिकाका लागि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । उपत्यकाको भक्तपुर जिल्लाबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आइतबारबाट मोर्डना खोप दिन सुरु गरिएको हो । भक्तपुरमा मोर्डना र फाइजर खोप दिइने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका जनस्वास्थ्य अधिकृत भरत भण्डारीले रातोपाटीलाई जानकारी दिए । यता, काठमाडौंमा भने २७ पुस (मंगलबार) देखि बालबालिकालाई खोप दिने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले बताए । स्थानीय पालिक

अछामका १० वटै पालिकामा मोर्डना खोप अभियान सञ्चालन

पुस – अछाममा कोभिड-१९ विरुद्धको मोर्डना खोप अभियान सुरु भएको छ । जिल्लाका १० वटै स्थानीय पालिकामा कोभिड-१९ कोरोनाविरुद्धको मोर्डना खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । कार्यालय वरिष्ठ जनस्वास्थ्य अधिृकत झनक ढुंगानाका अनुसार १२ देखि १७ वर्ष उमेरकालाई पहिलो चरणको खोप लगाइने भएको हो । जिल्लाका ३ सय ४७ वटा विद्यालयका ३९ […]

हुम्लामा सुरु भएन मोर्डना खोप अभियान

सिमकोट– आइतबारबाट देशभरका ५७ जिल्लामा सुरु हुनु पर्ने मोर्डना खोप अभियान हिमाली जिल्ला हुम्लामा भने सुरु हुन सकेको छैन। स्वास्थ्य सेवा कार्यालयले जिल्ला बाहिरबाट आउने खोप ढिलो आइपुगेका कारण निर्धारित मितिमा अभियान सञ्चालन गर्न नसकेको जनाएको छ। कार्यालय प्रमुख प्रेम बहादुर सिंहले पुस ४ गतेबाट सुरु गर्नुपर्ने बालबालिकाका लागि मोडर्ना खोप अभियान सुरु हुन नसकेको […]

आजबाट वालवालिकालाई मोर्डना खोप लगाउन शुरु

काठमाडौं।सरकारले आजबाट १२ वर्षदेखि १८ वर्षका वालवालिकालाई कोरोना विरुद्धको मोर्डना खोप लगाउन शुरु गरको छ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट सरकारले खोप अभियान शुरु गररेको हो । स्वास्थ्यमन्त्री विरोध खतिवडाले आइतबार हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दे खोप अधियानको शुरुवात गर्नुभएको हो । मन्त्री खतिवडाको रोहवरमा भुटनदेवी माध्यमिक विद्यालयका एक […]

स्वास्थ्यमन्त्री खतिवडाद्वारा मोर्डना खोप अभियानको सुरुवात

हेटौँडा । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै मोर्डना खोप अभियान सुरु गरेका हुन्। आइतबार बागमती प्रदेशको राजधानी हेटौँडाबाट १२ वर्ष देखि १८ बर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको मोर्डना खोप अभियान सुरु भएको हो।

बागमती प्रदेशका दुई लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने

हेटौंडा : बागमती प्रदेशमा २ लाख बढी बालबालिकालाई कोरोनाविरूद्धको खोप लगाइने भएको छ। सरकारको खोप अभियान अन्तरगत बागमती प्रदेशका १२ देखि १७ बर्ष उमेर समूहका २ लाख २ हजार २ सय ८७ बालबालिकालाई कोरोनाविरूद्धको मोर्डना खोप लगाइने भएको हो। यसका लागि २ लाख ७ हजार ३ सय ८० डोज खोप उपलब्ध गराइएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ।आइतबार बागमती प्रदेशका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा खोप अभियान सुरु हुनेछ। यी जिल्लाका विद्यालयमा पुगेर स्वास्थ्यकर्मीले खोप अभियान

बागमतीका २ लाख बढी बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

बागमती प्रदेशमा २ लाख बढि बालबालिकालाई कोरोना विरूद्धको खोप लगाइने भएको छ । सरकारको खोप अभियान अन्तरगत बागमती प्रदेशका १२ देखि १७ बर्ष उमेर समूहका २ लाख २ हजार २ सय ८७ बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइने भएको हो ।यसका लागि प्रदेशका ११९ वटा स्थानीय तहहरूलाई २ लाख ७ हजार ३ सय ८० डोज खोप उपलव्ध गराइएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।बागमती प्रदेशका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा आइतबारबाट खोप अभियान शुरू हुनेछ । यी जिल्लाका विद्यालयमा पु

बालबालिकालक्षित खोप अभियान आजबाट शुरू

काठमाडौं, पुस ४ । सरकारले आजबाट ७ वटै प्रदेशका ५७ वटा जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धका मोर्डना खोप दिदै छ। काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन, डडेल्धुरा र सुर्खेतमा भने पुस १३ देखि २२ सम्म फाइजर खोप अभियान चलाईने छ । मन्त्रालयले १३ देखि २२ गतेसम्म पहिलो मात्रा र माघ […]