हुम्लामा ९ हजारभन्दा बढी बालबालिकालाई मोर्डना खोप लगाइने

सिमकोट– कोरोनाविरुद्धको खोप लगाउन नपाएका १८ वर्षमुनिका बालबालिकालाई मोर्डना खोप लगाइने भएको छ। सम्भावित कोरोना संक्रमणबाट यो उमेर समूहका बालबालिकालाई जोगाउन उक्त खोप लगाउन लागिएको हो। स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले तोकिएका उमेर समूहका नौ हजार ६ सय २१ जना बालबालिकालाई कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाइने जानकारी दिए। उक्त खोप पुस ४ गतेदखि १४ […]