राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री दाहललाई

सोमबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले प्रचण्डलाई अन्तिम निर्णय गर्ने जिम्मा दिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। ...

सम्बन्धित सामग्री

फोहर व्यवस्थापनबारे सरकारको निर्णय कुर्दै मेयर फोरम

काठमाडौँ : काठमाडौं भ्याली मेयर्स फोरमले पुस १८ गते फोरमको छैटौँ बैठकले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गर्‍यो। जसअनुसार पुस २३ गते सोमबार उपत्यकाको फोहर व्यवस्थापनको जिम्मा सरकारलाई दिने निर्णयको पत्र औपचारिक रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझायो।निर्णय पेश गरिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले फोरमलाई भनेका थिए,‘नेपाल सरकार र नेपवेस्टबीच भएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी सम्झौताको कार

लोसपाले विश्वासको मत बारे निर्णय गर्ने जिम्मा दियो अध्यक्ष महन्थ ठाकुरलाई

२४ पुस, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । लोसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विश्वासको मतबारे निर्णय गर्ने जिम्मा अध्यक्षलाई दिएको हो । प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदै छन् । यस्तै बैठकले मधेश प्रदेशको संसदीय दलको […]

कांग्रेसबाट समानुपातिक सांसदको अन्तिम सूची तय गर्ने जिम्मा देउवालाई

काठमाण्डाै – नेपाली कांग्रेसले समानुपातिक तर्फबाट सांसदहरुको नाम टुंगो लगाउने जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले समानुपातिक सांसदहरुको टुंगो लगाउने विषयमा धेरै तलमाथि नरहेको बताउनु भयो । उहाँले वरियता क्रम शुरुदेखि नै निर्धारण गरिएको भन्दै समानुपातिकको बन्दसूची बुझाउँदा निर्धारण गरिएको प्राथमिकताालई ध्यानमा रा...

कांग्रेसमा समानुपातिक सांसदको अन्तिम सूची तय गर्ने जिम्मा पार्टी सभापतिलाई

नेपाली कांग्रेसले समानुपातिकतर्फबाट सांसदहरुको नाम टुंगो लगाउने जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ। शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि निर्णय...

पाँचदलीय गठबन्धनको बैठक : सिट बाँडफाँटको आधार तय गर्ने जिम्मा कार्यदललाई

काठमाडौं : सत्तारुढ पाँचदलीय गठबन्धनको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आपसमा चुनावी सिट बाँडफाँटका लागि आधार तय गर्ने जिम्मा कृष्णप्रसाद सिटौलाको कार्यदललाई दिने निर्णय गरेको छ।कार्यदलका सदस्य रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको बैठकले सो निर्णय गरेको जानकारी दिए। गठबन्धनमा रहेका सत्तारुढ पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुम

सिट बाँडफाँट प्रस्तावको जिम्मा सिटौलालाई दिने कार्यदलकाे निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ को निर्वाचन र २०७९ को स्थानीय निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव ल्याउन कांग्रेस नेता सिटौलालाई जिम्मा दिएको हो ।

हाल सञ्चालित परीक्षाबारे निर्णय गर्ने जिम्मा सीसीएमसीलाई

सरकारले परीक्षा हलको अवस्था अनुगमन गरेर सीसीएमसी निर्देशक समितिमार्फत थप निर्णय गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे आवश्यक निर्णय गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ ।कोरोना संक्रमणमा लगातार वृद्धि आएपछि हाल विद्यालयहरु बन्द रहे पनि स्वास्थ्य मापदण्ड पालना गरी विभिन्न परीक्षा सञ्चालन हुँदै आएको छ । पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयले धमाधम विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेका छन् ।सोही क्रममा बुधबार कोरोना संक्रमितलाई परीक्षा ह

कांग्रेसमा क्रियाशील सदस्यताको विवाद टुंगो लगाउने जिम्मा केन्द्रीय नेताहरुलाई

नेपाली कांग्रेसले केही जिल्ला तथा क्षेत्रमा देखा परेका क्रियाशील सदस्यताको विवादलाई टुंगो लगाउने जिम्मा केन्द्रीय नेताहरुलाई दिएको छ। बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले क्रियाशील सदस्यतासम्बन्धमा देखिएका विवाद समाधान गर्न केन्द्रीय नेताहरुलाई ५ दिनको समय दिएको हो। ‘हामीले केन्द्रीय नेताहरुको तहबाट निर्णय गर्ने केही विषय पहिचान गरेका छौं, अब उहाँहरुले छलफल […]