हाल सञ्चालित परीक्षाबारे निर्णय गर्ने जिम्मा सीसीएमसीलाई

सरकारले परीक्षा हलको अवस्था अनुगमन गरेर सीसीएमसी निर्देशक समितिमार्फत थप निर्णय गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे आवश्यक निर्णय गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ ।कोरोना संक्रमणमा लगातार वृद्धि आएपछि हाल विद्यालयहरु बन्द रहे पनि स्वास्थ्य मापदण्ड पालना गरी विभिन्न परीक्षा सञ्चालन हुँदै आएको छ । पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयले धमाधम विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेका छन् ।सोही क्रममा बुधबार कोरोना संक्रमितलाई परीक्षा ह

सम्बन्धित सामग्री

राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री दाहललाई

सोमबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले प्रचण्डलाई अन्तिम निर्णय गर्ने जिम्मा दिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। ...

लोसपाले विश्वासको मत बारे निर्णय गर्ने जिम्मा दियो अध्यक्ष महन्थ ठाकुरलाई

२४ पुस, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । लोसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विश्वासको मतबारे निर्णय गर्ने जिम्मा अध्यक्षलाई दिएको हो । प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदै छन् । यस्तै बैठकले मधेश प्रदेशको संसदीय दलको […]

उद्योगमन्त्री नियुक्तिको अन्तिम निर्णय गर्ने जिम्मा दलका नेतालाई

कर्णाली- नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलले प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्तिका लागि अन्तिम निर्णय गर्ने जिम्मा दलको नेतालाई दिएको छ । माओवादी केन्द्र प्रदेशसभा दलको आज बसेको बैठकले उद्योगमन्त्री नियुक्तिको अन्तिम निर्णय दिने अधिकार दलका नेता तथा निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिने निर्णय भएको प्रमुख सचेतक कृष्णा शाहले जानकारी दिए। उनका […]

मन्त्री हेरफेर गर्ने नेकपा एसको निर्णय, फिर्ता बोलाउने जिम्मा अध्यक्ष नेपाललाई

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको तर्फबाट मन्त्री भएकाहरुलाई २४ घण्टाभित्र फिर्ता बोलाउने भएको छ । त्यसको जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिइएको छ । पार्टीका पोलिटव्यूरो सदस्य मेटमणी चौधरीले पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिए । उनले भने, ‘बैठकले मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन भनेको छ। त्यसको जिम्मा पार्टी […]

कोरोना महामारी कम नभएसम्म जनपरिचालको जिम्मा अध्यक्ष दाहाललाई दिने माओवादी निर्णय

काठमाडौं, माघ ८ । नेकपा (माओवादी केन्द्र)को पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले सो निर्णय गरेको हो । त्यस्तै बैठकमा बाँकी रहेका संगठनात्क कामहरु टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) […]

काठमाडौंमा समातिएका ११ अफगानीलाई यूएनएचसीआरको जिम्मा लगाउने निर्णय

३ मंसिर, काठमाडौं । अवैध रुपमा नेपाल प्रवेश गरेका ११ जना अफगानी नागरिकलाई गृह मन्त्रालयले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)को जिम्मा लगाउने निर्णय गरेको छ । गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपालमा पक्राउ परेका ११ जना अफगानी नागरिकलाई यूएनएचसीआरको जिम्मा लगाउने निर्णय भएको अनलाइनखबरसँग पुष्टि गरे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुलाई ८ […]

जसपाको मन्त्रीबारे निर्णय लिने जिम्मा तीन नेतालाई

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालबाट सरकारमा सहभागी हुने नेताबारे निर्णय लिने जिम्मा पार्टीका तीन शीर्ष नेतालाई दिएको छ । बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा मन्त्री पठाउने बारेमा निर्णय गर्ने जिम्मेवारी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको छ । जसपा नेपालले सरकारमा सहभागी हुने […]