कांग्रेसमा समानुपातिक सांसदको अन्तिम सूची तय गर्ने जिम्मा पार्टी सभापतिलाई

नेपाली कांग्रेसले समानुपातिकतर्फबाट सांसदहरुको नाम टुंगो लगाउने जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ। शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि निर्णय...

सम्बन्धित सामग्री

कांग्रेसबाट समानुपातिक सांसदको अन्तिम सूची तय गर्ने जिम्मा देउवालाई

काठमाण्डाै – नेपाली कांग्रेसले समानुपातिक तर्फबाट सांसदहरुको नाम टुंगो लगाउने जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले समानुपातिक सांसदहरुको टुंगो लगाउने विषयमा धेरै तलमाथि नरहेको बताउनु भयो । उहाँले वरियता क्रम शुरुदेखि नै निर्धारण गरिएको भन्दै समानुपातिकको बन्दसूची बुझाउँदा निर्धारण गरिएको प्राथमिकताालई ध्यानमा रा...

समानुपातिक उमेदवार टुंग्याउन कांग्रेस संसदीय समितिको बैठक बस्दै

काठमाडौं : सत्तारुढ दल कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ। समानुपातिक उमेदवार टुंग्याउनका लागि बैठक बस्न लागेको हो।बैठक विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुने कांग्रेस प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए। आजको बैठकले सहमहामन्त्रीहरूले क्लस्टरिङ गरेका नामबाट अन्तिम सूची बनाउने बताइएको छ। कांग्रेसले आठजना सहमहामन्त्रीहरूलाई कस्टरिङ अनुसार समानुपातिक उमेदवारको सूची बनाउने जिम्मा दिएको थियो।कांग्रेस संसदीय समितिमा पदाधिकारीहरूसँगै नेता रामचन्द्र पौडेल पनि रहे