नेपाली कांग्रेसले केही जिल्ला तथा क्षेत्रमा देखा परेका क्रियाशील सदस्यताको विवादलाई टुंगो लगाउने जिम्मा केन्द्रीय नेताहरुलाई दिएको छ। बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले क्रियाशील सदस्यतासम्बन्धमा देखिएका विवाद समाधान गर्न केन्द्रीय नेताहरुलाई ५ दिनको समय दिएको हो। ‘हामीले केन्द्रीय नेताहरुको तहबाट निर्णय गर्ने केही विषय पहिचान गरेका छौं, अब उहाँहरुले छलफल […]