काठमाडौं : सत्तारुढ पाँचदलीय गठबन्धनको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आपसमा चुनावी सिट बाँडफाँटका लागि आधार तय गर्ने जिम्मा कृष्णप्रसाद सिटौलाको कार्यदललाई दिने निर्णय गरेको छ।कार्यदलका सदस्य रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको बैठकले सो निर्णय गरेको जानकारी दिए। गठबन्धनमा रहेका सत्तारुढ पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुम